समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

वनभित्र होटल बनाउन दिएको आरोपमा १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको खैरहनी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्मासहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानीनोक...

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको प्रस्ताव

राष्ट्रिय सभा निर्वाचन माघ ११ गते गर्न सरकारलाई आयोगको प्रस्ताव


काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न आज नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘...

सेयर बजारमा १० अंकको वृद्धि

सेयर बजारमा १० अंकको वृद्धि


काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ८७ अङ्कले उकालो लागेर एक हजार आठ सय ६० दशमलव २० मा पुगेको छ । ठ...

दुर्गा प्रसाईंका सहप्रवक्ताले भने- भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्द गछौं

दुर्गा प्रसाईंका सहप्रवक्ताले भने- भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्द गछौं


काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं समुहले भोलिबाट अनिश्चितकालिन काठमाडौं बन्दाको चेतावनी दिएको छ । बल्खुमा आफनो कार्यक्रममाथी प्रहरी दमन भएको र त्यसको विरोधमा भोलि देखि अ...

उर्लाबारी आगलागी : मृत्यु हुनेकाे संख्या ३ पुग्यो

उर्लाबारी आगलागी : मृत्यु हुनेकाे संख्या ३ पुग्यो


काठमाडौं । लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका अर्का एक घाइतेको पनि मृत्यु भएको छ । यो सँगै उक्त आगलागी घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको ...

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री महत

ऋण लिएर तिर्दिन भन्न कसैलाई छुट छैन : अर्थमन्त्री महत


भक्तपुर । अर्थमन्त्री डा प्रकाशशरण महतले ऋण लिएर तिर्दिन भन्ने छुट कसैलाई नभएको बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले आयोजना गरेको शङ्खधर दिवस कार्यक्रममा उनले ऋण लिएर जथाभावी लगानी गर्ने र अहिले ऋण ति...

सरकारविरूद्ध युवा-विद्यार्थीकाे आन्दाेलन : महेश बस्नेतको गृह जिल्लाबाट १०औं हजारकाे उपस्थितिमा र्याली

सरकारविरूद्ध युवा-विद्यार्थीकाे आन्दाेलन : महेश बस्नेतको गृह जिल्लाबाट १०औं हजारकाे उपस्थितिमा र्याली


काठमाडौँ, ७ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतको गृह जिल्लाबाट युवा–विद्यार्थीको नेतृत्वमा १०औं हजारकाे बाइक र्याली सहित कार्यक्रम स्थल काठमाडौँ तिनकुने प्रस्थान गरेको छ । काठमाडौँको...

ढुङ्गा खसेर एक जनाको मृत्यु

ढुङ्गा खसेर एक जनाको मृत्यु


जुम्ला । जुम्लामा ढुङ्गा खसेर एक महिलाको मृत्यु भएको छ । जङ्गलमा दाउरा खोज्न जाने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर आज एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले ...

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसङ्घ

इजरायल र हमासबीच भएको सम्झौता ‘महत्वपूर्ण कदम’ : संयुक्त राष्ट्रसङ्घ


अन्तर्राष्ट्रिय | संयुक्त राष्ट्रसङ्घले इजरायल र हमासबीच बन्धकहरूलाई मुक्त गर्ने र गाजामा जारी युद्ध र बमबारी रोक्ने सम्झौताको बुधबार स्वागत गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसल...

दुर्गा प्रसाईंले भोलि काठमाडौंमा के गर्लान् ? यस्तो छ कार्यक्रम तालिका

दुर्गा प्रसाईंले भोलि काठमाडौंमा के गर्लान् ? यस्तो छ कार्यक्रम तालिका


काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईंले भोलि काठमाडौंमा शक्ति प्रर्दशन गर्न लागेका छन । राष्ट, राष्टियता,धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका नाममा प्रसाईले भोली ब...