समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु

मकवानपुरमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो । द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट...

अष्ट्रेलियाले चुम्यो विश्वकप क्रिक्रेटको उपाधी

अष्ट्रेलियाले चुम्यो विश्वकप क्रिक्रेटको उपाधी


काठमाडौं । एकदिवसीय विश्वकप क्रिक्रेटको उपाधी अष्ट्रेलियाले चुमेको छ । भारतलाई उसको घरेलु मैदानमै हराउँदै अष्ट्रेलियाले विश्वकप क्रिक्रेट छैटौं पटक उचालेको हो । ६ विकेटले अष्ट्रेलियाले भारतलाई हराएको ...

रूकुम पूर्वमा फेरी भूकम्प

रूकुम पूर्वमा फेरी भूकम्प


काठमाडौँ, ३ मंसिर । रूकुम पूर्वमा आज भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गत कात्तिक १७ गते जाजरक...

विश्वकप फाइनल : २०३ रनमा भारतले गुमायो छैटौँ विकेट

विश्वकप फाइनल : २०३ रनमा भारतले गुमायो छैटौँ विकेट


काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले छैटौँ विकेट गुमाएको छ । भारतले पाँचौं विकेटका रुपमा केएल राहुललाई गुमाएको हो। उनी १०७ बलमा ६६ रन बनाएर आउट भए । यसअघ...

छठ पूजा गर्न राष्ट्रपति पौडेल गुह्येश्वरीमा

छठ पूजा गर्न राष्ट्रपति पौडेल गुह्येश्वरीमा


काठमाडौं । छठ पर्वमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल गौरीघाट स्थित गुह्येश्वरी पुगेका छन । आइतबार पौडेलले गुह्येश्वरी पुगेर त्यहाँ तयार पारिएको छठी माताको दर्शनसहित पूजाआजा गरे । छठ पर्वको दिन अ...

भारतले गुमायो पाँचौं विकेट, जडेजा आउट

भारतले गुमायो पाँचौं विकेट, जडेजा आउट


काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ । भारतले पाँचौं विकेटका रुपमा रवीन्द्र जडेजालाई गुमाएको हो । उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए...

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री

जलवायु परिवर्तनको असर कम गर्न अन्तर्राष्ट्रियस्तरमा पहल गर्छु : प्रधानमन्त्री


रुकुमपूर्व । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको समस्यालाई अन्तर्राष्ट्रियस्तरण गरिने बताएका छन । रुकुमपूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उन...

अस्ट्रेलियाविरुद्ध भारतकाे चौथो विकेट पतन, विराट काेहली आउट

अस्ट्रेलियाविरुद्ध भारतकाे चौथो विकेट पतन, विराट काेहली आउट


काठमाडौं । एक दिवशीय विश्वकप क्रिकेटको फाइनलमा भारतले अस्ट्रेलियाविरुद्ध चौथो विकेट गुमाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको हो । कोहली ६३ बलक...

ट्याक्सीमा छुटेका गहना चालकले बुझाए प्रहरीलाई

ट्याक्सीमा छुटेका गहना चालकले बुझाए प्रहरीलाई


काठमाडौँ । काठमाडौँको जडीबुटीबाट जोरपाटीस्थित जम्मुडाँडासम्म जाने क्रममा हिजो दिउँसो ट्याक्सीमा छुटेका सुनचाँदीका गहना खोजी गरेर आज ट्राफिक प्रहरीले धनीलाई बुझाएको छ । ट्याक्सीमा छुटेका सुनचाँदीका गरग...

चिसोले १० दिनमा १० भूकम्पपीडितको मृत्यु

चिसोले १० दिनमा १० भूकम्पपीडितको मृत्यु


काठमाडौं । पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट घरबारबिहिन भएका भूकम्पपीडितहरुको चिसोका कारण दिनहुँ मृत्यु हुन थालेको छ । एकातिर घरबार बिहिन ...