भारतले गुमायो पाँचौं विकेट, जडेजा आउट
प्रकाशित मिति: आइतबार, मंसिर ०३, २०८० | १७:२७:१६
काठमाडौं । एकदिवशीय विश्वकपको फाइनलमा अस्ट्रेलियाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पाँचौँ विकेट गुमाएको छ । भारतले पाँचौं विकेटका रुपमा रवीन्द्र जडेजालाई गुमाएको हो । उनी २२ बलमा ९ रन मात्र बनाएर आउट भए । यसअघि चौथो विकेटका रुपमा विराट कोहली आउट भएका थिए। उनलाई अस्ट्रेलियाका कप्तान प्याट क्यूमिन्सले बोल्डआउट गरेका हुन । कोहली ६३ बलको सामना गरी ५४ रन बनाएर आउट भए ।
प्रकाशित मिति : आइतबार, मंसिर ०३, २०८० |
१७:२७:१६
595