समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?

सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको हाे आइतबार एक लाख १५ हजार ५ सय रूप...

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

बझाङ केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौँ । बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ । आज बिहान ११ बजेर ३७ मिनेटमा धमेना केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । यसअघि...

टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा

टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा


काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ । अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको...

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौँ, ४ मंसिर । नेपाल राष्ट्र बैंकले आज सोमबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यस प्रकार रहेको छ । Exchange Rate for November 20, 2023 Fixed By Nepal Rastra Bank Currency Uni...

त्रिपक्षीय मिलेमतोमा ठुला-ठुला भ्रष्टाचार : ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति

त्रिपक्षीय मिलेमतोमा ठुला-ठुला भ्रष्टाचार : ८८ कर्मचारीको ११ अर्ब सम्पत्ति


काठमाडौँ, ४ मंसिर । राजनीतिक नेतृत्व, कर्मचारी र व्यापारीहरूबीच त्रिपक्षीय मिलेमतोमा ठुला ठुला भ्रष्टाचार भइरहेको तथ्य भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न प्रतिवेदनहरूलाई अध्ययन गर्...

विपिन जोशी सकुशल रहेको पुष्टि

विपिन जोशी सकुशल रहेको पुष्टि


काठमाडौँ । हमास समुहले इजरायल माथि गरेको आक्रमणपछि बेपत्ता रहेका कञ्चनपुर भीमदत्त नगरपालिका– ३ का विपिन जोशी प्यालेस्टाइनको गाजा क्षेत्रमा रहेको पुष्टि भएको छ । इजरायलस्थित नेपाली राजदूतावासले इजरायली...

प्रधानमन्त्रीले बोलाए बैठक

प्रधानमन्त्रीले बोलाए बैठक


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे छलफल गर्न आज बैठक बोलाएका छन । उनले छलफलका लागी अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंकलगायत सरकारी निकायका प्र...

टिकटक रिटमा आज सुनुवाई हुने

टिकटक रिटमा आज सुनुवाई हुने


काठमाण्डौं, ४ मंसिर । टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको आज सर्वोच्च अदालतमा सुनुवाई हुंदैछ । टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णंयले संविधानको धारा १७(२ क) ले सुनिश्चित ...

आजको तपाईको राशिफल

आजको तपाईको राशिफल


आज २०८० मंसिर ४ सोमबार । कार्तिक शुक्ल अष्टमी पञ्चाङ्गस् ध्रुव विष्टिरभद्रा धनिष्ठा , गोपाष्टमीरविश्व टेलिभिजन दिवस । नेपाल संवत ११४३ आज तपाईको राशिफल यस्तो छ  मेष : दूरदराज वा दुर्गम स्थानमा गर...

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न


जलेश्वर । महोत्तरीलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको महोत्तरी, धनुषा, ...