Author: समाबेसी संवाददाता
कृष्णभिरमा मृत भेटिए पत्रकार प्रकाश ढकाल
काठमाडौं । पत्रकार प्रकाश ढकालको शव धादिङको कृष्णभीरमा भेटिएको छ । उनी गत शुक्रबारदेखि सम्पर्कविहीन थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव त्रिशूली नदी किना...
त्रिभुवन विमानस्थलबाट झण्डै दुई किलो कोकिनसहित एक भारतीय पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई किलो कोकिनसँगै एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३२ वर्षीया किमरो साँगी हुन ।कतारको दोहाबाट काठमाडौं आएका उनलाई प्रहरीले बिहान १०...
एलिनाको आवाज रहेको कालेको म्युजिक भिडियो सार्वजनिक,सारा र पुजनको अभिनय
चितवन । तिहारको अवसरमा एलिना चौहानको आवाजमा काले बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय एलिना चौहानको उपहार फिल्मको वाह वाह वाह चर्चामा रहेको समयमा एलिनाको आवाजमा अर्काे आइटम गित बज...
चितवनमा पाटेबाघ मृत फेला
भरतपुर । चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो । अन्दाजी छरसात वर्षक...
माइतीघर मण्डलमा निषेधाज्ञा, दुर्गा प्रसाईंको कार्यक्रम स्थल भोलि टुंग्गिने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले केन्द्रीय सुरक्षा समिति , गृह मन्त्रालय लगायतसागको परामर्शका आधारमा माइतीघर मण्डलमा प्रर्दशन गर्न रोक लगाउने निर्णय गरेको छ । नेकपा एमालेका जनवर्गीय संगठन...
टिकटक प्रतिबन्ध विरुद्धका रिट हेर्न नभ्याइनेमा
काठमाडौं । टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ । प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा.कुमार चुडालको इजलासमा तोक...
स्वास्थ्य क्षेत्रमा आयोगले प्रक्षेपण गरेअनुसार नै जनशक्ति उत्पादन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा आयोगले प्रक्षेपण गरेअनुसार नै स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन गरिने बताएका छन । सोमबार आयोजित चिकित्सा शिक्षा आयोगको बाह्रौँ बैठ...
नारायणी नदीमा मोटरबोट चढ्नेको भीड
भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।cदसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना ...
जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु
त्रिवेणी (रुकुमपश्चिम) । रुकुमपश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षी...
हमासले नेपालीलाई बन्धक बनाएको भिडियो इजरायलद्वारा सार्वजनिक
काठमाडौं । इजरायली डिफेन्स आर्मीले नेपालीलाई हमासले बन्धक बनाएको भन्दै एक भिडियो सार्वजनिक गरेको छ । इजरायली आर्मीले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो ट्विटरमार्फत सार्वजनिक गरेको हो । ...









