समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

कोशी प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वायुको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ । आज दिउ...

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की


मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिए । मोरङको पथरी शनिश्चरे–४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनल...

आज तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदैँ

आज तिहारको दोस्रो दिन: धनधान्यकी देवी लक्ष्मीको पूजा गरिदैँ


काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । आज एकै दिन नरकचतुर्दशी, कुकुरतिहार, लक्ष्म...

नेपाल सम्वत नै राष्ट्रिय सम्वत हो : प्रधानमन्त्री

नेपाल सम्वत नै राष्ट्रिय सम्वत हो : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वत नै राष्ट्रिय सम्वत भएकाले सरकारको दस्ताबेजमा लेख्ने बताएका छन् । साहित्यकार पद्मरत्न तुलाधरको पाँचौँ स्मृति दिवसमा आज प्रधानमन्त्री दाहालले भने, “...

अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो


काठमाडौँ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै २ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका लागि मिचेल मार...

रत्ननगरमा सुरु भयो सयपत्री फूलमाला मेला

रत्ननगरमा सुरु भयो सयपत्री फूलमाला मेला


रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा शनिबार देखि प्रथम सयपत्री फूलमाला मेला सुरु भएको छ । तिहारको अबसरमा स्थानीय उत्पादनलाई प्रोत्सहान गर्न आयोजित मेलाको रत्ननगरका मेयर प्रलाद सापकोटाले एक औपचारिक कार्य...

भूकम्प पीडितलाई एक्सपर्टद्वारा ५ लाख बराबरको राहत सामग्री वितरण

भूकम्प पीडितलाई एक्सपर्टद्वारा ५ लाख बराबरको राहत सामग्री वितरण


चितवन, २५ कात्तिक | एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले जाजरकोट र रुकुम (पश्चिम)का भूकम्पपीडितलाई राहत वितरण गरेको छ । एक्सपर्ट एजुकेशनको सामाजिक संस्था एक्सपर्ट फाउण्डेशनमार्फत भूकम्पपीडितलाई ५ लाख...

सरकारलाई ढाल्न प्रतिक्रियावादीहरु सक्रिय भएकै छन्, तर त्यो सफल हुन्न : प्रधानमन्त्री

सरकारलाई ढाल्न प्रतिक्रियावादीहरु सक्रिय भएकै छन्, तर त्यो सफल हुन्न : प्रधानमन्त्री


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट नयाँ आन्दोलनको सुरुआत गरिएको बताएका छन् । उनले आफु नेतृत्वको सरकार कति टिक्छ या सरकारमा आफुहरु कति दिन रहिन्छ भन्ने हिसाव गनरी सरकारबाट भष्टा...

गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण

गाजामा विद्यालयलाई लक्षित गरी क्षेप्यास्त्र र तोप आक्रमण


एजेन्सी, २५ कार्तिक । गाजा सहरको एउटा विद्यालयमा भएको आक्रमणमा ५० जनाको ज्यान गएको अल–सिफा अस्पतालले जनाएको छ । गाजाको अल–नासर नजिकै रहेको अल–बुराक स्कुललाई लक्षित गरी हिजो क्षेप्यास्त्र र तोप आक्रमण ...

मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरे

मुस्ताङमा हिउँचितुवाको आक्रमणबाट ७७ च्याङ्ग्रा मरे


पोखरा । मुस्ताङको ढाकमारमा हिउँ चितुवाको आक्रमणबाट झन्डै सय च्याङ्ग्रा मरेका छन् । लोघेकर दामोदरकुण्ड गाउँपालिका २ मा पर्ने उक्त गाउँमा किसानको गोठमै छिरेर च्याङ्ग्रालाई आक्रमण गरेपछि गोठ नै रित्तो गर...