Author: समाबेसी संवाददाता
५.८३ अंक घट्यो नेप्से, बढ्यो कारोबार रकम
काठमाडौँ । बुधबार नेप्से परिसूचक ५.८३ अंक घटेर १८५८.५६ विन्दुमा झरेको छ।मंगलबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो ।नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.८३, फ्लोट इण्डेक्स ०.४४ अंक र सेन्सेटिभ फ्लोट इण्...
बारामा प्रिन्सिपल सर्राफको हत्यामा संलग्न ५ जना सार्वजनिक
बारा । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका प्रिन्सिपल रुपेश सर्राफको हत्यामा आठ जना व्यक्ति प्रत्यक्ष संलग्न रहेको प्रहरीले बताएको छ । तीमध्य पाँच जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । कलैया ...
एमालेको चियापन सुरु
काठमाडौँ । नेकपा (एमाले) ले आज आयोजना गरेको हिन्दुको महानचाड वडादसैंँ, तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आज आयोजना गरिएको चियापन सुरु भएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा स...
बाहुनडाँगीमा सामूहिक फूलखेती
झापा । मेचीनगर नगरपालिका–४ ले यस वर्षको तिहार र छठपर्वलाई लक्षित गरेर सयपत्री तथा मखमली फूल बाहिरबाट आयात गर्नु नपर्ने गरी खेती गरेको जनाएको छ । मेचीनगर –४ वडाध्यक्ष अर्जुन कार्कीले वडाले महिलाहरूको स...
गुटेरेसको सुरक्षामा खटिएका प्रहरी असईको लेक लागेर मृत्यु
पोखरा । घान्द्रुकमा कार्यरत एक जना प्रहरी सहायक निरीक्षकको अन्नपूर्ण बेसक्याम्पमा लेक लागेर मृत्यु भएको छ । पर्वत घर भएका प्रहरी साहायक निरिक्षक टिकाराम ढुंगाना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया ...
विदेशी विनिमय दर : आज कुन मुद्राकाे कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको ...
फर्किए महासचिव गुटेरेस
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार बिहान फर्किएका छन् । उनलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले त्रिभुवन अन्...
महासचिव गुटेरेस लुम्बिनी आउँदै
लुम्बिनी । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस बुद्ध जन्मस्थल लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणमा रहेका उनी आज बिहान पोखराबाट लुम्बिनी आउन लागेका हुन् । महासचिव गुटेरेस अहिले बिहा...
जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी
गुल्मी । जङ्गली च्याउ खाँदा गुल्मीमा तीन जना बिरामी परेका छन् । बिरामी पर्नेमा जिल्लाको इस्मा गाउँपालिका–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल, ११ वर्षीय विमल र आठ वर्षीया सुस्मा रहेको जिल्ला प्रहरी कार्याल...
विदेशी विनिमय दर : मंगलबार कुन मुद्राकाे कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा ...








