समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

एक सातामै बाह्र हजार बढी चालक परे कारबाहीमा

एक सातामै बाह्र हजार बढी चालक परे कारबाहीमा


काठमाडौँ । ट्राफिक नियम उल्लङ्घनविरुद्ध काठमाडौँ उपत्यकामा कारबाही अभियान तिब्र पारिएको छ । प्रहरीले एक सातामै उपत्यकाका विभिन्न क्षेत्रबाट १२ हजार सात सय ११ चालकमाथि कारबाही गरेको छ । काठमाडौँ उपत्यक...

ओमानसँग नेपाल ५ रनले पराजित

ओमानसँग नेपाल ५ रनले पराजित


काठमाडौं । विश्वकप छनोट अन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग नेपाल ५ रनले पराजित भयो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरम...

नेपालले गुमायो लगातार विकेट

नेपालले गुमायो लगातार विकेट


काठमाडौं । ओमानले नेपालको लगातार विकेट लिइरहेको छ । छैटौं विकेटका रुपमा गुल्शन झा आउट भएका छन् । झा ३ रन जोडेर आउट भए । पाँचौं विकेटका रुपमा कुशल मल्ल आउट भएका थिए । ८.१ ओभरमा अकिब इलियासले कप्तान पौड...

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो

भिजन लुम्बिनी ऊर्जाको आईपीओ खुल्यो


काठमाडौँ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले नकिनेको सेयरसमेत थप गरी कुल २० लाख ७५ हजार २८५ कित्ता सेयर सर...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य


काठमाडौं । टी–२० विश्वकप एसिया छनोट फाइनलमा ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । नेपालले अब केहीबेरमा ब्याटिङ गर्नेछ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले निर...

रिगलविरुद्धको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदै

रिगलविरुद्धको रिटमा सर्वोच्चले आज निर्णय सुनाउँदै


काठमाडौं । राष्ट्रपतिबाट कैद मिनाहा पाएका रिगल भनिने योगराज ढकालविरुद्धको रिटमा सर्वोच्च अदालतले आज (बिहीबार) निर्णय सुनाउँदै छ। कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा तथा न्यायाधीशहरू सपना प्र...

ओमानविरुद्ध सन्दीपले लिए लगातार दुई विकेट

ओमानविरुद्ध सन्दीपले लिए लगातार दुई विकेट


काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध छैटौँ विकेट लिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लेग स्पिनर सन्दीप...

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी


काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नीजि कम्पनीबाट पैसा खाएर बसेको बैठक बहिस्कार गरेको हो : बालेन्द्र

नीजि कम्पनीबाट पैसा खाएर बसेको बैठक बहिस्कार गरेको हो : बालेन्द्र


काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले १७ नगरपालिकाले कुनै नीजि कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको बताएका छन् । उनले आफूले कसैको अपमान नगरेको पनि उल्लेख गरेका छन् ।‘१७ व...

पार्टीको जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरे : प्रधानमन्त्री

पार्टीको जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरे : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका तीन प्रदेशले एकै स्थानमा जनपरिचालन गर्ने कार्यक्रमलाई मिडियाले सडक प्रदर्शन भन्दै गलत प्रचार गरेको बताएका छ...