मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी
प्रकाशित मिति: बिहिबार, कार्तिक १६, २०८० | १०:१८:१६
काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । समसामयिक राजनीति र विकास निर्माणसँग सम्बन्धित रहेर छलफल र निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०८० |
१०:१८:१६
3433