ओमानविरुद्ध सन्दीपले लिए लगातार दुई विकेट
प्रकाशित मिति: बिहिबार, कार्तिक १६, २०८० | १०:२१:३९
काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनल अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध छैटौँ विकेट लिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लेग स्पिनर सन्दीप लामिछानेले लगातार पाँचौ र छैटौँ विकेट लिएका छन् ।
प्रकाशित मिति : बिहिबार, कार्तिक १६, २०८० |
१०:२१:३९
617