समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

घट्यो नेप्से, बढ्यो कारोबार रकम

घट्यो नेप्से, बढ्यो कारोबार रकम


काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २०.१६ अंक घटेर १८७४.६० विन्दुमा झरेको छ। आज नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स २.९५, फ्लोट इण्डेक्स १.४५ र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०६ ...

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका तीन लुटेराको पहिचान

प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका तीन लुटेराको पहिचान


काठमाडौँ । काठमाडौंको बौद्ध क्षेत्रमा प्रहरीले गोली हानेर पक्राउ गरेका ‘लुटेरा’को समूहका तीन जनाको पहिचान भएको छ । तातोपानी नाकाबाट तस्करले ल्याएको सुन लुट्ने कार्यमा गरिरहकाहरू तीन जनालाई पक्राउ गरिए...

इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान

इजरायलबाट २ सय ५० नेपाली लिएर काठमाडौँ उड्यो विमान


काठमाडौँ । इजरायलमा रहेका २ सय ५० जना नेपालीलाई लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौंका लागि उडेको छ । सरकारले उनीहरुको उद्धारका लागि पठाएको नेपाल वायुसेवा निगमको विमानबाट उनीहरू काठमाडौँ उडेका हुन् ।...

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष तीन आयोगको वार्षिक प्रतिवेदन पेस


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न तीन संवैधानिक आयोगको प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित बेग्लाबेग्लै समारोहमा लोक सेवा आयोग, भाषा आयोग र राष्ट्रिय प्राकृतिक स्रो...

नेपाली लिन गएको नेपाल एयरलाइन्सको विमान तेलअबिब विमानस्थलमा

नेपाली लिन गएको नेपाल एयरलाइन्सको विमान तेलअबिब विमानस्थलमा


काठमाडौँ । इजरायलबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल एयरलाइन्सको जहाज चढ्न तेलअबिब एयरपोर्टमा भेला भएका छन्।द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपाली लिन नेपाल एयरलाइन्सको जहाज तेलअबिबमा अवतरण गरिसकेको...

सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित


काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारको मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण ...

थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा

थुनामुक्त हुन माग गर्दै दर्ता गरिएको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामुक्त माग गदै उच्च अदालत पुगेकाहरुको निवेदन न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासमा परेको छ । उच्च अदालतमा पाटनमा दर्ता गरिएको निवेदन ...

इरानविरुद्ध नेपालको २७४ रनको फराकिलो जित

इरानविरुद्ध नेपालको २७४ रनको फराकिलो जित


काठमाडौं । एसीसी यू–१९ प्रिमियर कपको पहिलो खेलमा नेपालले इरानविरुद्ध फराकिलो जित निकालेको छ । नेपालले २७४ रनको फराकिलो जित निकालेको हो । बिहीबार मलेसियाको बांगीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ...

डाक्टरलाई हातपात गर्ने तीन जना पक्राउ

डाक्टरलाई हातपात गर्ने तीन जना पक्राउ


संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा ड्युटीमा रहेका डाक्टर र स्वास्थ्यकर्मीलाई गालीगलौज र हातपातको प्रयास गर्ने तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-१ का २८ वर्षीय विक्रम विश्...

अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउन उद्योग बाणिज्य महासंघको प्रस्ताव

अर्थतन्त्र सुधारको लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र बनाउन उद्योग बाणिज्य महासंघको प्रस्ताव


काठमाडौं । नेपाल उधोग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्र सुधारका लागि प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय सन्यत्र निर्माणको प्रस्ताव गरेका छन् । नेपाल उधोग बाणिज्य महासंघले आयोजन...