Author: समाबेसी संवाददाता
रूसी आक्रमणमा परी पूर्वी युक्रेनमा ५१ जनाको मृत्यु
युक्रेन। युक्रेनको पूर्वी गाउँमा बिहीबार भएको रूसी आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका एक अधिकारीले बताएका छन् । युक्रेनी प्रहरीले सार्वजनिक गरेको फुटेजमा ग्रोजा गाउँमा ठूल...
प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित क्षेत्र बझाङ जाँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज सुदुरपश्चिम प्रदेशमा जाँदैछन् । गत मंगलबार र बुधबार बझाङलाइ केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण भएको क्षतिको अवलोकन गर्न प्रधानमन्त्री सुदुरपश्चिम प्रदेश ...
बझाङको चैनपुर केन्द्रविन्दु भएर फेरी भूकम्प
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५२ बजे बझाङको चैनपुर केन्द्रविन्द...
आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको प्रक्षेपण
काठमाडौँ । विश्व बैंकले आगामी वर्षमा नेपालको आर्थिक वृद्धिदर विस्तार हुने अनुमान गरेको छ । आज काठमाडौँमा दक्षिण एसियाली विकास अपडेट र नेपाल विकास अपडेट २०२३ सार्वजनिक गर्दै विश्व बैंकले सन् २०२४ मा ने...
विश्वकपको पहिलो खेलमा न्युजिल्याण्ड ९ विकेटले विजयी
काठमाडौं । एकदिवसीय विश्वकपको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई न्युजिल्यान्डले ९ विकेटले हराएको छ । पहिला ब्याटिङ गरेर इग्ल्याण्डले दिएको २८३ रनको लक्ष्य न्युजिल्याण्डले एक विकेटको क्षत...
प्रहरीले दीपेन्द्रसिंह ऐरीलाई बढुवा गरेर बनायो सहायक हवल्दार
काठमाडौँ । नेपाल प्रहरीले नेपाली राष्ट्रिय टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा गरेर सहायक हवल्दार बनाएको छ । १९औं एसियाली खेलकुद अन्तर्गत मंगोलियाविरुद्धको खेलमा विश्व कीर्तिमान कायम गरे...
रिगलको कैद मिनाहाविरूद्धको रिटमा महान्यायाधिवक्ताले नै बहस गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाहा गर्ने सरकारी निर्णयविरूद्ध परेको रिटमा बहसका लागि उपस्थित हुन महान्यायाधीवक्ता डा. दिनमणि पोखरेललाई उपस्थित हुन आदेश दिएको छ । रिटको पूर्ण स...
नेपालको जिडिपी वृद्धिदर २०२३ मा १.९ र २०२४ मा ३.९ प्रतिशत : विश्व बैंक
काठमाडौँ । विश्व बैंकले सन् २०२३ मा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर एक दशमलव नौ प्रतिशतमा खुम्चिने अनुमान सार्वजनिक गरेको छ । विश्व बैंकले साउथ एशिया डेभलपमेन्ट अपडेट र नेपाल डेभलपमेन...
सांसदद्वारा शान्तिसुरक्षा हुनुपर्ने माग
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले मुलुकमा हत्या हिंसा बढ्दै गएकाले त्यसको अन्त्य गर्दै शान्तिसुरक्षा हुनुपर्ने माग गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद तुलसाकुमारी दाहालले देशका विभिन्न ...
राष्ट्रिय क्रिकेट टिम फर्कियो स्वदेश
काठमाडौं । १९ औं एशियाली खेलकुद प्रतियोगितामा सहभागी हुन गएको नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ|क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको हो । टोली...









