Author: समाबेसी संवाददाता
धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा
जनकपुर । सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दर्ता भएको छ । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा...
नेपाल फर्किंदा अब अरूको सामान लिएर आए कारबाही
काठमाडौं । तपाईं विदेशमा हुनुहुन्छ ? स्वदेश फर्किदै हुनुहुन्छ ? दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री ल्याउादै हुनुहुन्छ भने कारवाही...
प्रधानमन्त्री प्रचण्ड भोलि भूकम्प प्रभावित बझाङ जाने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रवार भूकम्प प्रभावित जिल्ला बझाङ जाने भएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले प्रधानमन्त्री बझाङ जाने कार्यक्रम तय भएको बताए । ‘प्रध...
सन् २०२५को डिभी आजदेखि खुल्ने, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं । सन् २०२५को डिभी कार्यक्रमको लागि आजदेखि आवेदन खुल्ने भएको छ। बुधबार राति ९ः४५ देखि डिभी कार्यक्रम खुला हुने काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जानकारी दिएको छ । डिभीको लागि आवे...
कांग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते हुने
रत्ननगर । नेपाली काँग्रेस चितवन क्षेत्र नं १ काे क्षेत्रीय सम्मेलन असाेज १९ गते रतननगरमा हुने भएकाे छ । क्षेत्रीय समितिले आज बुधवार खैरहनीका पत्रकार सम्मेलनकाे आयाेजना गरि सम्मेलनकाे तयारीका बारेमा जा...
एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले एमसीसी परियोजनाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान गने बताएका छन् । परियोजना कार्यान्वयनको सेलिब्रेसनका लागि एमसीए नेपालले बुधबार आयोजना गरेको कार्यक्रममा प्र...
भूकम्पमा परी घाइते भएकाहरुको प्रदेश सरकारले उपचार गर्ने
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आज बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावि...
सर्वोच्च परिसरमै ढलिन् भारती
काठमाडौं । श्रीमान् चेतन मानन्धरका हत्यारा रिगल भनिने योग ढकाललाई आममाफी दिने सरकारको निर्णयविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च परिसरमा ढलेकी छन् । श्रीमानको हत्यामा दोषी ठहर भएका रिगलको कैद मि...
११ किलो सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक तासी दावा पक्राउ
काठमाडौं । दोलखाबाट भएको ११ किलो सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१५ किमडोल बस्ने चिनियाँ नागरिक तासी दावा भन्ने ६६ वर्षका आगर लामा पक्राउ परेका नेपाल प्रहरीको के...
कांग्रेसविनाको सरकारको त कल्पनै गर्न सकिँदैन : माधवकुमार नेपाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले नेपाली कांग्रेसविनाको सरकारको त कल्पनै गर्न नसकिने बताएका छन् । समाजवादी प्रेस संगठन मधेश प्रदेशले गरेको पत्रक...









