समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

सिक्किममा अचानक आएको बाढीमा परेर २३ भारतीय सैनिक बेपत्ता

सिक्किममा अचानक आएको बाढीमा परेर २३ भारतीय सैनिक बेपत्ता


उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ । “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, ...

बझाङमा भुकम्पका एक सय परकम्प : तीन दिन विद्यालय बिदा

बझाङमा भुकम्पका एक सय परकम्प : तीन दिन विद्यालय बिदा


बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिएको छ । मंगलबार गएको भुकम्पपछि धेरै विद्यालयमा क्षति भएको र मानसिक रुपमा विक्षिप्त बनाएको भन्दै नगरपालिक...

नेपालगञ्जमा आज पनि कर्फ्यु कायमै

नेपालगञ्जमा आज पनि कर्फ्यु कायमै


नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज (बुधबार) पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाह...

समसामयिक सुरक्षा चुनौतीबारे रिपोर्टिङ र अन्तरक्रिया जारी

समसामयिक सुरक्षा चुनौतीबारे रिपोर्टिङ र अन्तरक्रिया जारी


बर्दिबास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्...

गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन

गुण्डा नाइके रिगललाई आममाफी दिएको विरोधमा भारतीले सुरु गरिन् अनशन


काठमाडौं । भारती मानन्धरले आफ्ना श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल (रिगल)लाई सरकारले दिएको आममाफीविरुद्ध अनशन सुरु गरेकी छन् । न्याय माग्न काठमाडौं आएकी भारतीले माइतीघर मण्डलामा बुधबार ब...

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?

विदेशी विनिमय दर : आज कुन मुद्राको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज १७ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद...

नेकालाई बाहिर राखेर सरकार बनाउने दिशातिर जाँदैनौँ : माधव नेपाल

नेकालाई बाहिर राखेर सरकार बनाउने दिशातिर जाँदैनौँ : माधव नेपाल


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकालाई बाहिर राखेर सरकार बनाउने दिशातर्फ आफ्नो पार्टी नजाने बताएका छन् । समाजवादी जागरण अभियान लिएर मधेस पुगेका अध्यक्ष नेपालले यस्तो बताएका हु...

बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए

बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए


चैनपुर (बझाङ) । बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपे...

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु

मलेखुमा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु


मलेखु (धादिङ) । धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा ट्रकको ठक्करबाट दुई स्कुले बालकको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्...

फतुवा विजयपुर नगरपालिका प्रमुख यादव भ्रष्टाचारी ठहर

फतुवा विजयपुर नगरपालिका प्रमुख यादव भ्रष्टाचारी ठहर


रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल राय यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। मंगलबार विशेष अदालतले लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापनका विषयमा फैसला गर्दै प्रमुख यादवलाई क...