समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

पूर्वसभामुख महरासँग सीआईबीले कार्यालयमा बोलाएर लियो बयान

पूर्वसभामुख महरासँग सीआईबीले कार्यालयमा बोलाएर लियो बयान


काठमाडौँ । पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग इलेक्टोनिक्स सिगरेट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान...

कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का

कलाकार राष्ट्रका गौरव : उपप्रधानमन्त्री खड्का


काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कलाकारहरु राष्ट्रको गौरव भएको बताएका छन् । आज काठमाडौँको नयाँ बानेश्वरमा रातो टीकी बोलको गीत सार्वजनिक कार्यक्रममा उपप्रधानमन्त्री खड्का...

११ किलो सुन प्रकरणमा थप तीन जना पक्राउ

११ किलो सुन प्रकरणमा थप तीन जना पक्राउ


काठमाडौँ । दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । फक्राउ पर्नेमा गुल्मी सत्यवती गाउँपालिका–५ घर भई हाल टोखा–७ बस्ने अन्दा...

एमसीसीले भन्यो : नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं

एमसीसीले भन्यो : नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकारेका छौं


काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) ले एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा आफूहरुले स्वीकार गरेको बताएको छ । एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एल...

विवादास्पद अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ

विवादास्पद अभिव्यक्ति दिने आचार्य श्रीनिवास पक्राउ


विराटनगर । विवादस्पद अभिव्यक्ति दिएको आरोपमा प्रहरीले ‘धर्मगुरू’ आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ। सुनसरी प्रहरीको सहयोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार साँझ श्रीनिवासला...

सरकारले संवैधानिक संकट निम्त्याउन खोज्दैछ : ओली

सरकारले संवैधानिक संकट निम्त्याउन खोज्दैछ : ओली


काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस–नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकारले मुलुकमा संवैधानिक संकट निम्त्याइरहेको आरोप लगाएका छन् । सरकार असहिष्णु भएको ओ...

बालुवाटार प्रधानमन्त्री र एमसिसीका कार्यकारी निर्देशक एलेक्सबीच भेटवार्ता

बालुवाटार प्रधानमन्त्री र एमसिसीका कार्यकारी निर्देशक एलेक्सबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार विहान नेपाल भ्रमणमा रहेकी निर्देशक अलवाइड ल...

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना

मेडिकल सञ्चालकद्वय गरौजा र चौधरीलाई जनही एक लाख जरिवाना


दमौली (तनहुँ) । अधिकार क्षेत्र बाहिर गई बिरामीलाई भर्ना गरी उपचार गरेको अभियोगमा पक्राउ परेका तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक जरिवाना रकम तिरेर रिहा भएका छन् । तनहुँ जिल्ला अदालतका न्यायाधी...

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैँकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । मंगल...

एमाले कोशीको अध्यक्षमा खतिवडा विजयी

एमाले कोशीको अध्यक्षमा खतिवडा विजयी


विराटनगर । एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा विजयी भएका छन् । उनी अर्का प्रतिस्पर्धी विनोद ढकाललाई ७३ मतान्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् । खतिवडाले कुल ५१२ मत प्राप्त गरेका थि...