बालुवाटार प्रधानमन्त्री र एमसिसीका कार्यकारी निर्देशक एलेक्सबीच भेटवार्ता
प्रकाशित मिति: मंगलबार, आश्विन १६, २०८० | १३:००:५६
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)का कार्यकारी निर्देशक एलेक्स अलवाइडबीच बालुवाटारमा भेटवार्ता जारी छ । मंगलबार विहान नेपाल भ्रमणमा रहेकी निर्देशक अलवाइड लगायतको टोलि प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन् । उनीहरुबीच सवा ८ बजेबाट भेटवार्ता भइरहेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।
प्रकाशित मिति : मंगलबार, आश्विन १६, २०८० |
१३:००:५६
1695