समाबेसी खबर डट कम फ्लो गर्नुहोस

Author: समाबेसी संवाददाता

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् । अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्व...

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा

एन प्याब्सनमा अध्यक्षको कार्यकाल विवादमा


काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन (एन प्याब्सन)मा अध्यक्षको कार्यकालमा विवाद देखिएको छ । सो सङ्गठनको २०७८ फागुन २४ गते नेपालगञ्जमा सम्पन्न सातौँ महाधिवेशनमा पहिलो १८ महिनाका लागि ...

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

‘केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता


कास्की । पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । एकेडेमीका संरक्षकसमेत रहनुभएका पूर्वप्रध...

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड

भरतपुरमा हरियाली प्रवर्द्धनका लागि पाँच करोड


चितवन । भरतपुर महानगरपालिकालाई यस आर्थिक वर्षमा हरियाली वृद्धिसँगै सुन्दरतामा जोड दिइएको छ । चालु आर्थिक वर्षमा हरियाली प्रर्वद्धनका लागि रु पाँच करोड बजेट विनियोजन गरेर काम अघि बढाइएको हो । सन् २०२४ ...

सुनको भाउ घट्यो, प्रतितोलाको मुल्य कति ?

सुनको भाउ घट्यो, प्रतितोलाको मुल्य कति ?


काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ८ सय रुपैयाँले घटेर १ लाख ८ हजार ८ ...

एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक

एकीकृत समाजवादीको १५ दिने समाजवादी जागरण अभियान कार्यतालिका सार्वजनिक


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को १५ दिने समाजवादी जागरण अभियान २०८० को कार्यतालिका सार्वजनिक भएको छ । यही असोज १४ गतेदेखि ९ सय किलोमिटर लामो ‘समाजवादी जागरण अभियान २०८०’ नामक जनअभियान सञ्चालन गर्...

ओसासुनामाथि एटलेटिको म्याड्रिडको सहज जित

ओसासुनामाथि एटलेटिको म्याड्रिडको सहज जित


काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ओसासुनामाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जित...

दुई जना मेडिकल सञ्चालक पक्राउ

दुई जना मेडिकल सञ्चालक पक्राउ


दमौली । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा व्यास नगरपालिका–३ परासर टोलस...

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राको कति ?

विदेशी विनिमय दर : शुक्रबार कुन मुद्राको कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । बैकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।यस्तै...

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, पाण्डा प्रजनन् केन्द्रको निरीक्षण गर्ने

प्रधानमन्त्री प्रचण्ड आज छेन्दु जाँदै, पाण्डा प्रजनन् केन्द्रको निरीक्षण गर्ने


मानसरोवर (चीन) । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्...