Author: समाबेसी संवाददाता
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध, शपथ चैत २२ गते
चितवन, २० चैत्र । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् र उनी प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। सङ्घीय संसद् सचिवालयले सभामुखका लागि उम्मेदवारी दर्ता शुक्रवार...
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले: सुधारका काम द्रुतगतिमा अघि बढ्दै
चितवन, २० चैत्र । डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारले सुधारको काम द्रुतगतिमा अघि बढाएको बताएका छन्। वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को पूर्वबजेट अन्तरक्रिया ...
धनुषामा ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
चितवन, २० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निर...
संवैधानिक इजलासका लागि सर्वोच्च अदालतको ‘वेब पोर्टल’ सुरु, पारदर्शिता र छिटो सुनुवाइमा जोड
चितवन, २० चैत्र । सर्वोच्च अदालतले संवैधानिक विवादहरूको समयमै निरुपण, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न संवैधानिक इजलाससम्बन्धी नयाँ ‘वेब पोर्टल’ सुरु गरेको छ। आज आयोजित कार्यक्रममा कायममुकाय...
खाडी संकटमा नेपाली उद्धार : आजदेखि विशेष उडान सुरु
चितवन, २० चैत्र । पश्चिम एसियाका खाडी राष्ट्रहरूमा जारी द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकको उद्धारका लागि नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ । नेपाल वायुसेव...
एमालेको सचिवालय बैठक बस्दै
चितवन, २० चैत्र । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको छ । प्रतिनिधिसभाको बिहीबार बसेको पहिलो बैठकमा कार्यवाहक उपाध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’...
प्रतिनिधिसभामा गृहमन्त्रीद्वारा तीन अध्यादेश पेश
चितवन, १९ चैत्र । प्रतिनिधिसभाको आज बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीनवटा अध्यादेश पेश गर्नुभएको छ। सभाको पहिलो अधिवेशनअन्तर्गत सदस्यहरूले आ-आफ्ना मन्तव्य राखिसकेपछि नियमित कार्यसूचीमा उहाँले ‘...
सरकारी खर्च घटाउन अब सूचना सरकारी सञ्चार माध्यममै मात्र प्रकाशन हुने
चितवन, १९ चैत्र । सरकारले सरकारी खर्चमा मितव्ययिता कायम गर्न सार्वजनिक निकायका सूचना तथा विज्ञापन सरकारी सञ्चार माध्यममा मात्र प्रकाशन तथा प्रसारण गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपर...
रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनद्वारा प्रधानमन्त्री वालेन्द्र शाहलाई बधाई
चितवन, १९ चैत्र । रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिन ले वालेन्द्र शाह लाई नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई व्यक्त गर्नुभएको छ। उहाँले सन्देशमार्फत रूसी सङ्घीय सरकार र आफ्नो व्यक्त...
बालाजु बाइसधारामा ल्हुति पुन्हि मेला सुरु, स्नान गर्न भक्तजनको भीड
चितवन, १९ चैत्र । काठमाडौंको Balaju Baise Dhara मा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने ‘बालाजु बाइसधारा’ अर्थात् ल्हुति पुन्हि मेला सुरु भएको छ। बाइसधारामा स्नान गरे मुक्तिनाथ र गोसाइँकुण्ड...









