सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध, शपथ चैत २२ गते
प्रकाशित मिति: शुक्रबार, चैत्र २०, २०८२ | १८:१३:१२
चितवन, २० चैत्र । डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हुन् र उनी प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
सङ्घीय संसद् सचिवालयले सभामुखका लागि उम्मेदवारी दर्ता शुक्रवार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो। उक्त अवधिमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो।
उनको शपथ चैत २२ गते आइतबार हुनेछ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२ |
१८:१३:१२
903

























