Author: समाबेसी संवाददाता
साउन दोस्रो सातासम्म ७७ प्रतिशत धान रोपाइँ
काठमाडौं , १५ साउन । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गत वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको केन्द...
सुन प्रकरणमा कुरा नमिलेपछि प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित
काठमाडौं , १५ साउन । सुन प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि प्रतिनिधि सभाको सोमबार बोलाइएको बैठक मंगलबारसम्म स्थगित भएको छ । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको एक क्वीन्टल सु...
मनहरीमा ट्रकको पछाडी मोटरसाइकल ठक्करखादा दुईजनाको मृत्यु
मकवानपुर , १५ साउन । मकवानपुरको ज्यामिरेमा ट्रकको पछाडी मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ७ ज्यामिरेमा बिग्रेर रोके...
सुन तस्करी आरोपमा पक्राउ परेकालाई १५ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं , १४ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी गरी भित्र्याएको आरोपमा पक्राउ परेका १८ जनालाई १५ दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ। रेडी ट्रेडले हङकङबाट ल्याएको...
हवाई टिकटमा भ्याट नलगाउन सर्वोच्चको आदेश
काठमाडौं , १४ साउन । सर्वोच्च अदालतले तत्काल हवाई टिकटमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्...
सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट
काठमाडौं , १४ साउन । कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट फेला परेको छ । रातोपुलस्थित घरमा मृत फेला परेका उनको मोवाइलमा सुसाइड नोट फेला परेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्...
सत्ता सहकार्य गर्ने प्रधानमन्त्रीको प्रस्ताव लिङ्देनद्वारा अस्वीकार
काठमाडौं , १४ साउन । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको सत्ता सहकार्य गर्ने प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले अस्वीकार गरेका छन् । प्...
रुकुम पश्चिममा पहिरो पुरिएर दुई जनाको मृत्यु
रुकुम पश्चिम , १४ साउन । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरोमा पुरिएर मृत्यु भएको हो । पह...
सुन प्रकरणले अवरुद्ध प्रतिनिधि सभा बैठक चल्ला त सोमबार ?
काठमाडौं , १४ साउन । प्रमुख प्रतिपक्षी नेकपा नेकपाले त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बाहिरिएको विषयमा स्वच्छ निष्पक्ष छानबिन हुन गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनु पर्ने माग गर्दै १...
कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं , १४ साउन । कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक शेयरधनीहरु इल्या भट्टराई दीक्षितको नाममा रहेको ५७ हजार २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । ...









