Author: समाबेसी संवाददाता
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक किन बोलाइएन
काठमाडौं , १४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीश सिफारिस गर्न वहालवाला प्रधानन्यायाधीशको अनिवार्य अवकास हुनु एक महिना अगावै किन संव...
मुग्लिन–नारायणगढ सडक फेरि अवरुद्ध
काठमाडौं , १४ साउन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । सडक आज बिहान करिब पौने १० बजेदेखि अवरुद्ध भएको हो । इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेकाले बाटो...
सन्दीपको उत्कृष्ट प्रदर्शनमा सर्रे विजयी
काठमाडौं , १३ साउन । क्यानाडामा जारी ग्लोबल टी-२० मा नेपाली स्पीनर सन्दीप लामिछानेले लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । गएराती सम्पन्न खेलमा सर्रे जगुअर्सको मिस्सीस्साउगा प्यान्थर्सविरुद्धको...
आइएमई पेले ल्यायो एयरलाइन्स टिकटमा ‘फ्ल्यास सेल्स’को अफर
काठमाडौं , १३ साउन । ‘आइएमई पे’ ले आन्तरिक हवाई उडानमा फ्ल्यास सेल्सको अफर सार्वजनिक गरेको छ। यस अफरमा सेवाग्राहीले प्रत्येक दिन साँझ ४ बजे देखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्सको टिकट काट्दा दुई सय...
बाघ संरक्षण पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण : राष्ट्रपति
काठमाडौं , १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलले बाघको संरक्षण नेपालको पर्यटन प्रवर्द्धन र आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताएका छन् । विश्व बाघ दिवस, २०२३ को अवसरमा आज शुभकामना सन्देश जारी ग...
पार्क निर्माणमा ३८ लाख भ्रष्टाचार गर्ने मल्लसहित ७ विरुद्ध मुद्दा
काठमाडौं , १२ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिका नगर कार्यपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजंग मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ...
कोशीमा कांग्रेसले एमालेको सहयोगमा सरकार बनाउला ?
काठमाडौं , १२ साउन । नेकपा एमालेका कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले शुक्रबार विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै एमालेले नीतिगत रुपमै नेपाली कांग्रेससँग सम्बन्ध स्थापित गर्न खोजेको बताएका...
हवाई सेवामा लगाइएको भ्याट फिर्ताको माग गर्दै रिट दायर
काठमाडौं , १२ साउन । नेपालका पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । सरक...
राजनीतिक उदेश्यका लागि हत्तपत्त राजीनामा माग गर्नु राम्रो होइन : प्रधानमन्त्री
काठमाडौं , १२ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजनीतिक उदेश्यका लागि हत्तपत्त प्रधानमन्त्री देखि मन्त्रीहरुको राजीनामा माग गर्ने कुरा राम्रो नभएको बताएका छन् । साउन २ गते त्रिभूवन...
‘मिस प्लस टु नेपाल २०२३’को ताज शिक्षालाई
काठमाडौँ, ११ साउन । ‘मिस प्लस टू नेपाल २०२३’ को ताज शिक्षा राणाले जितेकी छन् । राजधानीमा आयोजित प्रतियोगितामा राणाले १८ प्रतिस्पर्धीलाई पछि पार्दै शीर्षसहित ‘मिस पर्सनालिटी’ र ‘मिस स्टाइलिस’ विधागत उप...









