खेलकुद
आज अस्ट्रेलिया र नेपाल टप टी-२० सिरिजमा भिड्दै
चितवन, ३० साउन । अस्ट्रेलियामा भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल शुक्रबार दिउँसो २:१५...
अस्ट्रेलियामा नेपालले थप तीन अभ्यास खेल खेल्ने
चितवन, ३० साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमले अस्ट्रेलियामा टप एन्ड टी–२० शृंखलापछि अरू तीन अभ्यास खेल खेल्ने भएको छ । नेपालले अगस्ट २६ मा क्रिकेट एसीटीसँग पहिलो, अगस्ट २८ मा साउथ अस्ट्रेलियासँग दोस...
पीएसजीले युइएफए सुपर कपको उपाधि जित्यो
चितवन, २९ साउन । फ्रेन्च क्लब पीएसजीले युइएफए सुपर कप फुटबलको उपाधि जितेको छ । बुधबार राति भएको खेलमा इंग्लिस क्लब टोटनहामलाई टाइब्रेकरमा हराउँदै पीएसजीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको...
पारा तेक्वान्दो टोली मलेसियातर्फ प्रस्थान
चितवन , १३ साउन । दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ । जुलाइ २४ देखि सुरु भए...
लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक
चितवन, ०६ साउन । नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले सोमबार आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ । नयाँ लोगोले लुम्बिनीको इतिहाससँगै राष्ट्रिय गौरवलाई प्रतिनिधित्व गरेको टोलीले जनाएको ...
सावित्राले वेलिङटन फोनिक्सबाट अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने
चितवन, ०१ साउन । नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् । उनले आगामी दुई सिजनका लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन् । वेलिङटन ...
एसीसी यू-१६ इस्ट जोन कप विजेता खेलाडीलाई क्यानले जनही ५० हजार दिने
चितवन, २७ असार । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी पुरुष यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही रु ५० हजारसहित सम्मान गर्ने भएको छ । यही असार ...
मलेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल फाइलनमा
चितवन, १९ असार । घरेलु टोली मलेसियामाथि सहज जित निकाल्दै नेपाली युवा टोली एसीसी पुरुष यू–१६ इष्ट जोन कपको उपाधि नजिक पुगेको छ। क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा बिहीबार भएको पहिलो सेमिफाइनलमा...
टी-२० सिरिजकाे अन्तिम खेलमा आज स्कटल्यान्डसँग भिड्दै नेपाल
चितवन, ०६ असार । नेपालले आज त्रिकोणात्मक टी-२० सिरिजमा आयोजक स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। तीन खेलमा दुई जित एक हारको सामना गर्दै शीर्ष स्थानमा उक्लिएको नेपाल आज स्कटल्यान्डलाई हराउँदै सिरिज उच...
आइसिसी विश्वकप : नेदरल्याण्ड्सले नेपाललाई दियो दुई सय २६ रनको चुनौती
चितवन, २१ जेठ । आइसिसी विश्वकप लिग दुईअन्तर्गत आज भएको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ । स्कटल्याण्ड्सको डुन्डेस्थि फोर्थहिल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला...









