खेलकुद
साफ यू–१७ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै
चितवन, १३ भाद्र । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) अन्तर्गत १७ वर्षमुनिका महिलाको प्रतियोगिता (यु–१७ च्याम्पियनसिप) मा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार खेल...
नेपाल आज दक्षिण अस्ट्रेलियाविरुद्ध दुई टी–२० खेल खेलेर प्रतिस्पर्धा गर्दैछ।
चितवन, १२ भाद्र । अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अहिले साउथ अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । टी-२० अभ्यास खेलका दुई खेल आजै हुँदैछन् । पहिलो खेल बिहान ५ : १५ बजे सुरु भएको छ । प...
टप एण्ड टी–२० : सेमिफाइनल प्रवेशका लागि नेपाल आज पाकिस्तानसँग भिड्दै
चितवन, ०६ भदौ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत आज नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा ...
नोभेम्बर १७ देखि सुरु हुने एनपीएलको दोस्रो संस्करण
चितवन ,०५ भदौ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आगामी नोभेम्बर १७ देखि सुरु हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार जारी गरेको विज्ञप्तिमा एनपीएल २०२५ को दोस्रो सिजन नोभेम्बर...
नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ
चितवन,०४ भाद्र । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजको पाँचौँ खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई १४० रनको लक्ष्य दिएको छ । डार्विनको पार्मस्र्टनस्थित काजालिस एरेनामा टस...
नेपालले टप एन्ड टी-२० सिरिजमा पहिलो जित, नन्दनको ५ विकेटको चमक
चितवन, ०३ भाद्र । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ । चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले पराजित गर्यो । १८१ रनको लक्ष्य पछ्याएको...
नेपाल मेलबर्नसँग पराजित
चितवन, ०२ भाद्र । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० सिरिजअन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा समेत हार व्यहोरेको छ । डार्विनस्थित टिआइओ रङ्गशालामा आज भएको खेलमा नेपाल मेलबर्न स्टार्स एक...
नेपाललाई मेलबर्न स्टार्सले टप एण्ड टी-२० सिरिजमा १७६ रनको लक्ष्य
चितवन, ०१ भाद्र । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ |मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहि...
महिला साफ यू–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
चितवन, ०१ भाद्र । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ । एन्फाले आइतबार टोलीलाई बिदाइ गरेकाे हाे । यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा स...
नेपाल नर्दन टेरिटोरीसँग ४२ रनले पराजित
चितवन, ३० साउन । टी-२० विश्वकप एसिया छनोट तयारीअन्तर्गत अस्ट्रेलियामा जारी टप इन्ड टी-२० क्रिकेट सिरिजमा नेपाल घरेलु टोली मर्दन टेरिटोरी स्ट्राइकर्ससँग पराजित भएकाे छ । अस्ट्रेलियाको नर्दन टेरिटोरीले ...







