महिला साफ यू–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाइ
प्रकाशित मिति: आइतबार, भाद्र ०१, २०८२ | १७:१४:०६
चितवन, ०१ भाद्र । भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
एन्फाले आइतबार टोलीलाई बिदाइ गरेकाे हाे ।
यही भदौ ४ गतेदेखि १५ गतेसम्म भुटानमा साफ यु–१७ महिला च्याम्पियनसिप २०२५ आयोजना हुँदै छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ०१, २०८२ |
१७:१४:०६
2223

















