देश /समाज
दार्चुलामा ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयले महसुस गरे धक्का
चितवन, २७ बैशाख । तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ११ः५५ बजे चार दशमलव एक म्याग्निच्युडको भूकम्प मापन गरिएको हो...
भारतबाट आएको हात्तीको बथानले बाहुनडाँगीमा आतंक, किसानको बाली नष्ट
चितवन, २७ बैशाख । बाहुनडाँगी क्षेत्रमा भारतबाट प्रत्येक रात आउने हात्तीको बथानका कारण स्थानीयवासी त्रसित बनेका छन् । एक सातायता भारतीय जङ्गलबाट नेपाल प्रवेश गर्ने ३० देखि ४० वटा हात्तीले मकै, सुपारीलग...
काठमाडौँमा २४ घण्टामा दुई हजारभन्दा बढी चालक कारबाहीमा
चितवन, २६ बैशाख । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार ३४ चालकलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा ...
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र साउदी राजदूतद्वारा नेपाली हज यात्रीलाई बिदाइ
चितवन, २६ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह तथा नेपालका लागि साउदी अरेबियाका राजदूत फहद मोहम्मद आजमी मिनिकिरले पवित्र हज यात्राका लागि मक्का जान लागेका नेपाली हज यात्र...
स्वस्तिमा खड्का : ‘लालीबजार’ मेरो करिअरको सम्झनलायक चलचित्र
चितवन, २५ बैशाख । स्वस्तिमा खड्का पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा चरित्रप्रधान भूमिकाका लागि परिचित अभिनेत्री बन्नुभएको छ । होस्टेल रिटन्स बाट अभिनय यात्रा सुरु गर्नुभएकी उहाँलाई ‘कुटुमा कुटु’ ...
नेप्से २७.४९ अङ्कले बढ्यो
चितवन, २५ बैशाख । आज नेपाली सेयर बजारमा उत्साह देखिएको छ । NEPSE परिसूचक २७.४९ अङ्कले बढ्दै २७४५.६५ विन्दुमा बन्द भएको हो । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज ३ अर्ब २८ करोड ६८ लाख रुपैयाँभन्दा बढ...
लालीबजार आजदेखि प्रदर्शनमा
चितवन, २५ बैशाख । लालीबजार आजदेखि देशभर प्रदर्शनमा आएको छ । उच्च अदालत पाटनले वैशाख २३ गते जारी गरेको चलचित्र प्रदर्शन रोक्ने अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि चलचित्र प्रदर्शनको बाटो खुलेको ह...
लाइसेन्स नतिजामा नागरिकता नम्बर सार्वजनिक गर्न सर्वोच्चको रोक
चितवन, २२ बैशाख । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गर्दा परीक्षार्थीको नागरिकता नम्बर प्रकाशित गर्नु गैरकानुनी भएको सर्वोच्च अदालतले ठहर गरेको छ। अदालतले यस्तो कार्य तत्काल र...
देवीनगरमा अतिक्रमित पक्की घर भत्काउने अभियान सुरु
चितवन , १९ बैशाख । काठमाडौँ महानगरपालिका–१० स्थित धोबीखोला किनारको देवीनगर क्षेत्रमा अतिक्रमण गरेर निर्माण गरिएका पक्की घरहरू भत्काउने कार्य सुरु गरिएको छ। महानगर प्रहरी बलका प्रमुख विष्णु जोशीका अन...
नागरिकता त्यागेका १९ चिकित्सकको लाइसेन्स खारेज
चितवन , १८ बैशाख । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको लाइसेन्स खारेज गरेको छ। काउन्सिलका रजिष्ट्रार डा. सतिशकुमार देवका अनुसार नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका चिकित्सकह...









