समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

बस र टिप्पर ठोक्किँदा ७ जना घाइते

बस र टिप्पर ठोक्किँदा ७ जना घाइते


चितवन, २२ असोज । आज बिहान तनहुँ, बन्दिपुर-४, गोरे चौतारामा पृथ्वी राजमार्गमा यात्रुवाहक बस र टिप्पर ठोक्किएका छन्। रुकुम पश्चिमबाट काठमाडौँतर्फ आउँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत द...

७ जना जुवाडे पक्राउ

७ जना जुवाडे पक्राउ


चितवन, २२ असोज । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। कोशी गाउँपालिका-१ लौकहीस्थित एक गोदाम घरमा जुवा खेलिरहेको सूचनाको आधारमा उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको ह...

श्रीमानद्वारा श्रीमतीको हत्या

श्रीमानद्वारा श्रीमतीको हत्या


चितवन, २२ असोज । नुवाकोटको शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले घरायसी विवाद बढेपछि ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । प्रहरीका अनुसार मंगलबार साँझ उनले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका ...

काम नगर्ने ठेकेदारको जमानत जफत, सडक योजना अलपत्र

काम नगर्ने ठेकेदारको जमानत जफत, सडक योजना अलपत्र


चितवन, २२ आश्विन।  पर्वत — पर्वत जिल्लाको महाशिला गाउँपालिकामा निर्माणाधीन लुंखुदेउराली–मिलनचोक–बालाकोट–होश्राङदी सडक आयोजना पाँच वर्षसम्म पनि सम्पन्न गर्न नसकेपछि ठेकेदार कम्पनीको जमानत जफत गरिएको छ।...

ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते

ईभी र मोटरसाइकल ठोक्किँदा १४ जना घाइते


चितवन, २१ असोज । मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर-४ झुरझुरेमा आज बिहान ईभी गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जान हेटौँडातर्फ आउँदै गरेको मधेस प्र...

काठमाडौंबाट बाहिरिने लामाे दुरीका गाडीलाई आज पनि रोक, टिकटको पैसा फिर्ता

काठमाडौंबाट बाहिरिने लामाे दुरीका गाडीलाई आज पनि रोक, टिकटको पैसा फिर्ता


चितवन, १९ असोज । काठमाडौंबाट लामो दुरीका गाडीहरुलाई गन्तव्यमा जान आज बिहानसम्म पनि रोक लगाइएको छ । काठमाडौं उपत्यकाको अवस्था सामान्य रहे पनि उपत्यका बाहिर जाने सडक अझै सामान्य भइनसकेकाले लामो दुरीका ग...

नेपाल वायुसेवा निगमले ग्वाञ्जाओ रुटमा नियमित उडान सुरु, हप्तामा तीन पटक सेवा

नेपाल वायुसेवा निगमले ग्वाञ्जाओ रुटमा नियमित उडान सुरु, हप्तामा तीन पटक सेवा


चितवन, १२ आश्विन। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ। शनिबारदेखि काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं रुटमा नियमित उडान सञ्चालन गरिएको हो। ...

चाडपर्वमा सुरक्षा कडा, देशभर ५० हजार सुरक्षाकर्मी परिचालन

चाडपर्वमा सुरक्षा कडा, देशभर ५० हजार सुरक्षाकर्मी परिचालन


चितवन, ११ आश्विन। नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक...

दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप, टिकट पाउन मुस्किल

दशैं मनाउन उपत्यकाबाट बाहिरिने यात्रुको चाप, टिकट पाउन मुस्किल


चितवन, ११ आश्विन। दशैं नजिकिँदै गर्दा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको छ। गोंगबु, कोटेश्वर, कलंकी र बल्खु जस्ता नाकामा आफ्ना गाउँ फर्कने मानिसको भीड देखिएको हो। तर, धेरै यात्रुहरू टिकट...

चाडपर्व र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन

चाडपर्व र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन


चितवन, १० आश्विन। सशस्त्र प्रहरी बल नेपालले आगामी चाडपर्व र आम निर्वाचनलाई लक्षित गर्दै मातहतका सबै निकायलाई सुरक्षा र तयारीमा जुट्न निर्देशन दिएको छ। बडादशैँ, तिहार, नेपाल संवत् ११४६ र छठ पर्वको अ...