समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट

पेट्रोलको भाँडामा आगो सल्कँदा घर जलेर नष्ट


चितवन, १८ पुस । दोलखामा आगलागी हुँदा एकजना घाइते भएका छन् । वाग्मती प्रदेश प्रहरी कार्यालयकाक अनुसार जिरी नगरपालिका–२, छेर्मादिङस्थित ढुंगा र माटोबाट निर्मित जस्ताको छानो रहेको दुईतले कच्ची घरमा आगलाग...

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै

आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै


चितवन , १७ पुष । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागे...

आज ‘तमु ल्होसार’ मनाइँदै

आज ‘तमु ल्होसार’ मनाइँदै


चितवन , १५ पौष । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदै छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गु...

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार

दक्षिण कोरियामा विमान दुर्घटना : १७९ जनाको मृत्यु, २ जनाको उद्धार


चितवन, १४ पौष । दक्षिण कोरियामा आइतबार बिहान भएको विमान दुर्घटनामा १७९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । विमानमा सवार १८१ जनामध्ये २ जनाको जीवितै उद्धार गरिएको छ।

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्लामा हिमपात, जनजीवन प्रभावित


चितवन, १३ पौष । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा हिमपात भइरहेको छ । घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो । शनिबार बिहान सदरमुकाम सिमकोटमा ...

दक्षिण बागलुङलाई बदलेको करिडोर

दक्षिण बागलुङलाई बदलेको करिडोर


चितवन, १२ पौष । जैमिनी नगरपालिका–१ की सुजता थापा बुटवल जाँदा कुश्मीसेराबाट बस चढ्न पाए । सदरमुकामबाट पोखरा, स्याङजाहुँदै जाने सवारी भन्दा कालीगण्डकी करिडोरबाट पाल्पा हुँदै बुटवल जाँदा दूरी एक सय किमी ...

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना

आज र भोली देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना


चितवन, १२ पौष । पश्चिमी वायु र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि...

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना

शुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाकाे सम्भावना


चितवन, ११ पौष । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिँउदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी ग...

तोलामा ६०० रुपैयाँले बढ्यो सुन, भाउ कति ?

तोलामा ६०० रुपैयाँले बढ्यो सुन, भाउ कति ?


चितवन, ११ पौष । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको मूल्य तो...

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’

भव्यताका साथ मनाइयो ‘क्रिसमस डे’


चितवन , १० पुष । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज क्रिश्चियन समुदायले क्रिसमस डे भव्यताका साथ मनाएका छन् । विभिन्न चर्च र मण्डलीमा शुभकामना आदानप्रदान गरेर क्रिसमस डे मन...