समाबेसी खबर डट कम फ्लो गर्नुहोस

देश /समाज

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै

बजाज फाइनान्स मेला २०२४ नक्सालस्थित बाइकर्स क्याफेमा सुरु हुँदै


चितवन, ०९ पौष । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुष १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्ने भएकाे...

तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु


चितवन, ०९ पौष । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा आज बिहान इँटा बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ट्रक चालक उदयपुरका ३० वर्षीय भेषराज पराजुली र सहचा...

भिरबाट लडेर एक जनाको मृत्यु

भिरबाट लडेर एक जनाको मृत्यु


चितवन, ०७ पौष । गुल्मीमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार ईस्मा गाउँपालिका वडा नम्बर–१ शिवालयटोल माइती बस्ने १९ वर्षीय सुजता विकको मृत्यु भएको हो...

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुरामा १ सय २३ वटा घरमा क्षति

भूकम्पको केन्द्रबिन्दु रहेको बाजुरामा १ सय २३ वटा घरमा क्षति


चितवन, ०७ पौष । बाजुरामा हिजो बिहान गएको भूकम्पबाट –४ का एक सय २३ वटा घरमा क्षति पुगेको प्रारम्भिक विवरण सङ्कलन भएको छ । वडाध्यक्ष गौरी सार्कीका अनुसार ५ दशमलव २ म्याग्नेच्यूडको भूकम्पको केन्द्रबिन्दु...

अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै

अपडेट : भूकम्पबाट क्षतिको विवरण सङ्कलन हुँदै


चितवन, ०६ पौष । बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न सुरु गरिएको छ । जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रबिन्दु बनाएर आज बिहान आएको ५ दशमलव २ रेक्टरको भूकम्पका कारण मानवीय क्षति नभए पनि स...

नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण

नेपालमा पुनः देखियो मंकीपक्स संक्रमण


चितवन, ०५ पौष । मुलुकमा पुनः मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङख्याका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘साउदी अरबबाट बिहीबार स्वद...

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु


चितवन, ०५ पौष । दाङमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१० गुर्जेखोलास्थित घोराही तुलसीपुर सडकमा त...

बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, नेपाल बाहिरियाे

बंगलादेश यू-१९ एसिया कपको फाइनलमा, नेपाल बाहिरियाे


चितवन, ०५ पौष । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा बंगलादेशसँग पराजित भएको छ । आज भएको सुपर फोर अन्तरगतको खेलमा बंगलादेशसँग ९ विकेटको हार व्यहोरेको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा टस ...

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव

तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक चाँडो टुङ्ग्याउन समितिको सुझाव


चितवन, ०४ पौष । सांसदहरुले तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयकलाई परिष्कृत गरेर अगाडि बढाउनुपर्ने सुझाएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा भएको बैठकमा समितिका सदस्यहरू एवं...

धापासीको एक घरमा आगलागी

धापासीको एक घरमा आगलागी


चितवन, ०४ पौष । काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ धापासीस्थित शिव मन्दिर हाइटमा आगलागी भएको छ । टोखा नगरपालिका–६ धापासीस्थित भाइकाजी श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट साढे तीन तलाको घर पूरै ...