देश /समाज
चितवनबाट विप्लव समूहका पोलिट्ब्युरो सदस्य अनिल शर्मा पक्राउ
काठमाडौं,२३ वैशाख । नेत्र बिक्रम चन्द ( विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको एक नेता चितवनमा पक्राउ परेका छन् । विप्लव समूहका नेता अनिल शर्मा बिरहीलाई चितवन प्रहरीले भरतपुरबाट पक्राउ गरेको हो...
बर्दियाले सिल गर्यो बाँकेसँगको सीमा नाका
काठमाडौं,२३ वैशाख बाँकेको नेपालगन्जमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि बर्दिया प्रशासनले बाँकेसँगको सीमा क्षेत्र सिल गरेको छ। बाँकेसँग सीमा जोडिएको बासगढी नगरपालिका र गेरुवा गाउँपालिकाको स...
नेपालगञ्जमा स्थानीय र प्रहरीबीच झडप, प्रहरी सवार गाडी तोडफोड
नेपालगन्ज,२३ वैशाख नेपालगन्जमा स्थानिय र प्रहरीबिच झडप भएको छ । नेपालगंज उपमहानगरपालिका को त्रिवेणी मोड नजिक मंगलबार बिहान प्रहरी र स्थानीयबीच झडप भएको हो । लकडाउनको पालना गराउन स्थानीयलाई सम्झाउन खो...
नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुग्यो
नेपालगन्ज,२३ बैशाख । नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार बाँकेको नेपालगन्जमा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भए संगै नेपालगन्जमा मात्रै कोरोना संक्रमितको संख्य...
नेपालगन्जमा आज ११ बजदेखि कर्फ्यू
नेपालगन्ज,२३ वैशाख । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि नेपालगन्जमा निषेधाज्ञा कर्फ्यु जारी गरिएको छ । स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा बिहान ११ बजेबाट लागू हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी...
डा.यादव अपहरण प्रकरण: महेश बस्नेत,कृष्णकुमार श्रेष्ठ र सर्वेन्द्र खनालबिरुद्ध उजुरी दर्ता
काठमाडौं,२२ वैशाख समाजवादी पार्टीका सांसद् तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भन्दै दिएको उजुरी सरकारी वकिलको कार्यालयले दर्ता गरेको छ। सोमबार सरकारी वकिलको कार्...
सिराहामा राहत वितरणमा लफडा भएपछि स्थानीयवासी र प्रहरीबीच झडप, चार जना घाइते
लहान,२२ वैशाख। लकडाउन’को मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिराहाको मिर्चेयामा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण ...
सेनाको गाडीको ठक्करबाट गम्भीर घाइते महिलालाई जहाजबाट उद्धार , भाइको मृत्यु
राँझा,२१ वैशाख । नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ । शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाल...
उदयपुरबाट खोटाङ प्रवेश गर्ने झोलुङ्गे पुलमा तारजालीको बार
उदयपुर, २१ वैशाख । छिमेकी जिल्ला उदयपुरसँगको अनियन्त्रित आवतजावत रोक्न सिमानामा पर्ने कम्पुघाटस्थित सुनकोशी नदीमा सञ्चालित झोलुङ्गे पुलमा रातको समयमा ताला लगाउने व्यवस्था गरिएको छ । उदयपुरमा कोरोना भ...
सुत्केरीलाई उदयपुरको भन्दै उपचारबाट बन्चित गर्ने नोबेल अस्पताललाई कारवाही गर्न माग
गाईघाट,२१ वैशाख कोरोना भाइरसले प्रभावित उदयपुर जिल्लाको भन्दै एक सुत्केरी महिलालाई उपचारबाट बन्चित गर्ने विराटनगरको नोबेल मेडिकल कलेज शिक्षण अस्पताललाई कडा कारवाही हुनुपर्ने त्रियुगा नगरपालिकाले स्था...









