सीमा जेठ १८ गतेसम्म सिल गर्ने सरकारको निर्णय
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७ | १४:३४:०४
काठमाडौं ,२४ वैशाख
सरकारले जेठ १८ गतेसम्म सीमा सिल गर्ने निर्णय गरेको छ । भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय भएको एकमन्त्रीले जानकारी दिए ।
यस्तै सरकारले जेठ ५ गतेसम्म लकडाउन कायम राख्ने र परीक्षणको दायरा अझै बढाउने निर्णय गरेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७ |
१४:३४:०४
4181



















