अन्तर्राष्ट्रिय उडान जेठ १८ गतेसम्म बन्द
प्रकाशित मिति: बुधबार, बैशाख २४, २०७७ | १४:३०:०३
काठमाडौं,२४ वैशाख ।
सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले जेठ १८ गतेसम्म सम्पूर्ण (आन्तरिक तथा बाह्य) उडान रोक्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, बैशाख २४, २०७७ |
१४:३०:०३
5061




















