समाबेसी खबर डट कम फ्लो गर्नुहोस

चितवन विशेष

कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

कांग्रेस चितवनद्धारा ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन

चितवन, ०२ आश्विन । नेपाली कांग्रेस चितवनले जिल्लाका सातै पालिकामा सात वाटिका निर्माण एवं व्यवस्थापन गर्ने भएको छ । ‘सात पालिका सात वाटिका’ अभियान सञ्चालन गरी पार्टीमा महत्वपूर्ण योगदान पुर्‍याएका नेता...

खैरहनिको बक्तृत्वकला प्रतियोगितामा प्रमिसा प्रथम

खैरहनिको बक्तृत्वकला प्रतियोगितामा प्रमिसा प्रथम

चितवन , २९ भदौ । खैरहनी नगरपालिकाले आयोजना गरेको नगर स्तरीय बक्तृत्वकला प्रतियोगितामा वडा नम्बर ९ कि प्रमिशा रिजाल प्रथम भएकी छिन । सहभागी २३ जना मध्य २२ जनालाई पछि पार्दै रिजाल प्रथम भएकी हुन् । ब...

उत्कृष्ट कार्यसम्पादन गर्ने खैरहनी र रत्ननगरका मेयर सम्मानित

उत्कृष्ट कार्यसम्पादन गर्ने खैरहनी र रत्ननगरका मेयर सम्मानित

चितवन, २७ भदौ । नेपाली काङ्ग्रेसको केन्द्रिय समितीले चितवनको दुईवटा नगरपालिकाका नगर प्रमुखलाई सम्मान गरेको छ । आज पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा नेपाली काङ्ग्रेसबाट निर्वाचित ...

चितवनमा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

चितवनमा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

चितवन,  २४ भदौ । चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र ...

खैरहनीको तिज र जितिया गित प्रतियोगिता ,चैनपुर र सङ्वा प्रथम

खैरहनीको तिज र जितिया गित प्रतियोगिता ,चैनपुर र सङ्वा प्रथम

चितवन , १८ भदौ ।  खैरहनी नगरपालिकाले हरितालिका तिज तथा जितियाको अवसर पारेर मंगलबार गित प्रतियोगिता आयोजना गरेको छ । संस्कृति सम्बर्द्धन गर्ने उदेश्य सहित तिज र जितियाको छुट्टाछुट्टै रूपमा प्रतिस्पर्धा...

खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने

खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने

चितवन, १८ भदौ । पूर्वी चितवनकाे खैरहनीका प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने भएकाे छ । हरितालिका तीजकाे अबसरमा ग्रेट टिभी प्रा.लि. ले यही भदाैं २१ गते तीजकाे दिन पर्सा बजारकाे चाैविसकाेटी चाेकमा ...

मैयादेवी कन्या क्याम्पसद्वारा दुई सयबढी पूर्वविद्यार्थी सम्मानित

मैयादेवी कन्या क्याम्पसद्वारा दुई सयबढी पूर्वविद्यार्थी सम्मानित

चितवन, १६ भदौ । चितवनको भरतपुर–१० मा रहेको मैयादेवी कन्या क्याम्पसले दुई सय जना भन्दा बढी पूर्वविद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष टंकनाथ पौडेलकाअनुसार कलेजमा अध्ययन गरी...

खानेपानी महासंघको राष्ट्रिय गोष्ठीः २४ बुदे घोषणपत्र जारी

खानेपानी महासंघको राष्ट्रिय गोष्ठीः २४ बुदे घोषणपत्र जारी

चितवन, १० भाद्र । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको स्थापना दिवस, पत्रकारिता पुरस्कार वितरण तथा खानेपानी क्षेत्रका सवाल र सामधान विषयक राष्ट्रिय गोष्ठी सौराहामा आयोजना गरिएको छ । गोष्ठीको उद...

आठ घण्टापछि खुल्यो मुग्लिन–आँबुखैरेनी सडक

आठ घण्टापछि खुल्यो मुग्लिन–आँबुखैरेनी सडक

चितवन, १० भाद्र । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आठ घण्टापछि सञ्चालनमा आएको छ । गत शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा दुर्घटनाग्रस्त युपी ५३ एफ...

पत्रकार हाेमनाथ सापकाेटा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत  

पत्रकार हाेमनाथ सापकाेटा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ बाट पुरस्कृत  

चितवन, १० भाद्र । खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशिल पत्रकार हाेमनाथ सापकाेटालाई प्रदान गरिएकाे छ । महासंघकाे २...