चितवन विशेष
मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना
चितवन, ०९ भाद्र । मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरप...
उवासंघ खैरहनीद्वारा मौरिपालक किसानहरुसंग अन्तरक्रिया
चितवन , ७ भदौ । उद्योग वाणिज्य संघ खैरहनीले मौरिपालक किसानहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ । महको बजारीकरण र बिक्रीवितरणमा देखिदै आएको विषयमा आज छलफल भएको हो । उद्योग वाणिज्य संघ खैरहनीले आउदो ...
रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु
चितवन, ०७ भाद्र । चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि दुई दिने कार्यशाला सुरु भएको छ । जनप्रतिनिधिलाई जिम्मेवारी बोध बनाउदै स्थानीय सरकार सञ्चालन ऐन र मौजुदा कानूनको विषय...
बस अनियन्त्रित भइ पल्टिँदा १० जना यात्रु घाइते
चितवन, ०७ भाद्र । मुग्लिन नारायणगढ सडकखण्डको सत्रकिलोमा बस अनियन्त्रित भइ पल्टिादा १० जना यात्रु घाइते भएका छन् । गौरबाट पोखरा जाँदै गरेको ग२ख ४७ नम्बरको यात्रुबस मुग्लिन नारायणगढ सडकखण्डमा पर्ने भरतप...
राप्तीमा आइतबारदेखि राजश्व संकलन गर्ने तयारी , भदौँ १६ गते नगरसभा
चितवन , २५ साउन । पूर्वी चितवनको राप्ती नगरपालिकामा आइतबारबाट राजश्व संकलन सुरु हुने भएको छ । शुक्रबार सम्पन्न २३ औं कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक ऐनमा टेकेर राजश्व संकलन गर्ने र त्...
चितवनको राप्तीमा शिक्षक सरुवामा मनपरी : फिर्ता लिन अनेरास्ववियुको माग
चितवन , १८ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) चितवनले राप्ती नगरपालिकामा भएको शिक्षक सरुवा फिर्ता लिन माग गरेको छ । शैक्षिक सत्र शुरु भएको ३ महिना बितिसकेको अवस्थाम...
नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती अस्तव्यस्त भयो, जनताको काम रोकियो : वडा अध्यक्षहरु
चितवन , १७ साउन । राप्ती नगरपालिकाका नगर प्रमुख गैरजिम्मेवार हुँदा राप्ती नगरपालिका अस्तव्यस्त भएको बहुसंख्यक वडा अध्यक्षहरुको आरोप छ । राप्ती नगरपालिकामा नेकपा एमाले र नेपाली काङ्ग्रेस निकटका जनप्रति...
चितवनको राप्तीमा जनतासँग जनप्रतिनिधि कार्यक्रम सुरु
चितवन, १७ साउन । चितवनको राप्ती नगरपालिकामा ‘जनतासँग जनप्रतिनिधि कार्यक्रम’ सुरु गरिएको छ । नेकपा एमाले राप्ती नगर कमिटीको आयोजनामा साउन १६ गतेदेखि सुरु गरिएको कार्यक्रम साउन २८ गतेसम्म चल्ने छ । राप्...
चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण
चितवन, १२ साउन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् । जनस्वास्थ्य कार्यालय चितवनका प्...
भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
चितवन, ११ साउन । भरतपुरमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरपालिकाको भित्री सडकमा सवारी दुर्घटना हुँदा उक्त महानगरपालिका–७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको मृत्यु भएको छ भ...









