समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

बैतडीमा बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार

बैतडीमा बलात्कारका आरोपित पक्राउ, किशोरीको उद्धार


बैतडी, २४ भदौ जिल्लाको सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीनजनालाई मङ्गलबार अपराह्न नियन्त्रणमा लिएको छ । किशोरीमाथि शिक्षक खडकबहादुर बोहरा, गाउँपालिकामा कार्यरत केशव ...

नक्कली प्रेसकार्ड बनाउने ४ जना बागबजारबाट पक्राउ

नक्कली प्रेसकार्ड बनाउने ४ जना बागबजारबाट पक्राउ


काठमाडौं,२३ भदौ । काठमाडौंको बागबजारबाट प्रहरीले पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको छ । मङ्गलबार पनि काठमाडौँको बागबजारमा पत्रकारको परिचयपत्र नक्कली बना...

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ

गहनामा रसायनको रुपमा प्रयोग हुने ५० किलो धातुसहित दुई पक्राउ


धनुषा, २३ भदौ सुनचाँदीको गहनामा रसायनको रूपमा प्रयोग हुने ५० किलो धातुसहित दुई जनालार्ई धनुषा प्रहरीले पक्राउ गरेको छ । सुनचाँदीमा प्रयोग हुने रसायन धातु भन्सार छलेर चोरीपैठारी गरी ओसारपसार गरिरहे...

प्रहरीमाथि हातपात गर्नेलाई ‘अभद्र व्यवहार’मा मुद्दा

प्रहरीमाथि हातपात गर्नेलाई ‘अभद्र व्यवहार’मा मुद्दा


स्याङ्जा, २२ भदौ प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपम...

जर्वजस्ती करणीको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ

जर्वजस्ती करणीको आरोपमा गौशाला वृतका प्रहरी जवान पक्राउ


काठमाडौं,२२ भदौ महानगरीय प्रहरी वृत्त गौशालामा कार्यरत प्रहरी जवान जर्वजस्ती करणीको अरोपमा पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्...

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ

एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ


लमजुङ, २० भदौ एकै दिन तीन बालिकालाई बलात्कार गरेको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङले ११/११ वर्षीय दुईजना र नौ वर्षीया एक बालिकाला...

महोत्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ

महोत्तरीमा लागुऔषधसहित दुई युवक पक्राउ


जलेश्वर, २० भदौ महोत्तरी प्रहरीले लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भारतबाट अवैध रुपमा लागुऔषध बोकिआएका धनुषा जिल्लाको क्ष...

लेनदेन विवादमा साथीले नै बोलाएर गरे साथीको हत्या

लेनदेन विवादमा साथीले नै बोलाएर गरे साथीको हत्या


झापा, २० भदौ झापाको शिवसताक्षीमा लेनदेन निहुँमा आफ्नै साथीको हत्या गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्ने अभियुक्त शिवसताक्षी नगरपालिका–८ का ३२ वर्षीय मनकुमार लिम्बू हुन् । उनले बहराइ...

खोटाङमा अज्ञात समूहद्वारा दुई जनाको हत्या

खोटाङमा अज्ञात समूहद्वारा दुई जनाको हत्या


काठमाडौं, भदौ २० खोटाङमा अज्ञात समूहद्वारा दुई जनाको हत्या भएको छ। जन्तेढंगा गाउँपालिका ४ डम्बर्खु शिवालयको सामाताङका ७६ वर्षीय ईन्द्र बहादुर श्रेष्ठ र उनकी बहिनी ६२ वर्षीया गोपीमाया श्रेष्ठको ह...

अनामनगरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ

अनामनगरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पक्राउ


काठमाडौं,१९ भदौ । अनामनगरमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या  गरेको अभियोगमा काठमाडौं महानगरपालिका–२९ अ...