समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

बेलौरीमा जलेको अवस्थामा भेटिएकाे शवको पहिचान, हत्या भएको आशंका

बेलौरीमा जलेको अवस्थामा भेटिएकाे शवको पहिचान, हत्या भएको आशंका


चितवन, ०९ वैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगर आज बिहान जलेको अवस्थामा फेला परेको शवको पहिचान भएको छ। उक्त शव स्थानीय ५० वर्षीय हरिकिसन रानाको भएको प्रहरीले पुष्टि गरेको छ। जिल्ला प्रहर...

काठमाडौँको शङ्खरापुरमा एक महिलाको हत्या

काठमाडौँको शङ्खरापुरमा एक महिलाको हत्या


चितवन, ०८ वैशाख । काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर–९ स्थित सानागाउँमा एक जना महिलाको हत्या भएको छ । खुकुरी प्रहारबाट सिन्धुली माइती भएर सानागाउँमा डेरामा बस्ने पुतली तामाङको हत्या भएको हो । ...

अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ

अवैध १० लाख रूपैयाँसहित भारतीय नागरिक पक्राउ


चितवन, ०७ वैशाख । रौतहटको मौलापुर नगरक्षेत्र अन्तर्गत अवैध १० लाख नेपाली रुपैयाँ सहित एकजना भारतीय नागरिक लाई प्रहरीले पक्राउ गरेको छ। ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख प्रवेश कार्कीको कमाण्डम...

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ

सुन जस्तो देखिने धातुसहित एक जना पक्राउ


काठमाडौं, ०४ वैशाख । गल्याङ नगरपालिका–१ राम्दीबाट सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ परेका छन् । सुन जस्तो देखिने ७ तोला ९ सय ६९ लालसहित वालिङ नगरपालिका–६ बस्ने बस्ने ३६ वर्षीय प्रदिप अर्याललाई...

कारधनीलाई नियन्त्रणमा लिएर ६० लाख लुटपाट गर्ने १८ जना समातिए

कारधनीलाई नियन्त्रणमा लिएर ६० लाख लुटपाट गर्ने १८ जना समातिए


चितवन, ०१ बैशाख । जग्गा खरिद गर्न बोलाएर रकम लुटपाट गर्ने ठूलो समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले गएको चैत २७ गते बौद्...

रुपन्देहीको एक सहकारीमा चोरी

रुपन्देहीको एक सहकारीमा चोरी


चितवन, २४ चैत । रुपन्देहीको देवदहस्थित कोलिय देवदह बचत तथा सहकारी संस्थाको घोडाहा सेवा केन्द्रमा चोरी भएको छ। सहकारीको झ्याल तोडेर कार्यालय प्रवेश गरी गएराति ८ लाख ४३ हजार रुपैयाँ नगद चोरी भएको सहक...

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी

अवैध रुपमा सञ्चालित निजी विद्यालयमा तालाबन्दी


चितवन, २० चैत । धनुषाको एक पालिकामा गैरकानुनी तथा अवैध रुपमा विना दर्ता सञ्चालनमा रहेका एक दर्जन निजी विद्यालयलाई आजबाट बन्द गराइएको छ । पटकपटक सूचना जारी गरे पनि दर्ता प्रक्रियामा नगएको तथा अटेर ग...

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ


चितवन, १० चैत । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्र...

करिब २५ करोड रकमसहित दुईजना पक्राउ

करिब २५ करोड रकमसहित दुईजना पक्राउ


चितवन, ०५ चैत । काठमाडौँबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) नेपाल प्रहरीको विशेष टोलीले बरामद गरेको छ । प्रहरीका अनुसार २५ करोड रुपैयाँबराबर रकम बरामद गरिएको छ । ना१ख १६५२ नम्बरको एउटा ट्...

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ


चितवन, ०१ चैत । प्रहरीले लागुऔषधसहित देशका विभिन्न स्थानबाट दुई जनालाई पक्राउ गरेको छ । कैलाली टीकापुर नगरपालिका-९ खक्रौलाबाट नियन्त्रित लागुऔषध स्पास्पेन २४० ट्याब्लेटसहित सोही नगरपालिका-१ नयाँ टीकाप...