जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ
प्रकाशित मिति: आइतबार, चैत्र १०, २०८१ | १४:४६:१७
चितवन, १० चैत । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, चैत्र १०, २०८१ |
१४:४६:१७
1013