अपराध
बर्दियामा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु
बर्दिया । जिल्लाको मधुवन नगरपालिका ५ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङ रहेका छन् | सोमबार दिउँसो चिरौ...
भण्डारा प्रहरीको कमाण्ड फेरिएको १२ घण्टामै समातियो गाँजा
चितवन , ४ चैत । पूर्वी चितवनको इलाका प्रहरी कार्यालय भण्डारामा प्रहरीको कमाण्ड फेरिएसंगै गाँजा समातिएको छ । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरिक्षक कुमार गुरुङ सरुवा भएर प्रहरी निरिक्षक श्यामम...
श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
मोरङ । आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी वादविवादको कारण हेम कर्णले आफ्...
लागुऔषधसहित १ जना पक्राउ
बारा, २८ फागुन । जितपुरसिमरा उपमहानगरपालिका-८ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब ८ केजीसहित सोही उपमहानगरपालिका-१० बस्ने ५६ वर्षीय दशै मुखियालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिमराबा...
बलात्कार आराेपमा ३ जना पक्राउ
दाङ, २८ फागुन । २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१७ बेलभार बस्ने २९ वर्षीय निर्मल चौधरीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले ती माहिलालाई बेलभार चोकदे...
धनगढीबाट लागूऔषधसहित एक युवक पक्राउ
धनगढी, २६ फागुन | धनगढीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । धनगढी–९ बङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय २० मिलिग्रामसहित उपमहानगरपालिका–८ धनगढी गाउँका २८ वर्षीय उमेश रानालाई बिहीवार प्रहरी...
कैलारीबाट लागूऔषधसहित एक जना पक्राउ
धनगढी, २६ फागुन | कैलालीको कैलारी गाउँपालिकाबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । कैलाली गाउँपालिका–३ मोहनपुरबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । १० ग्राम लागूऔषधसहित भारत घर भएका २० व...
भक्तपुर दरवार क्षेत्रभित्र मूर्ति चोरीको प्रयास, इटालियन नागरिक पक्राउ
भक्तपुर, २५ फागुन । भक्तपुरको दरवारक्षेत्रस्थित तलेजु मन्दिरभित्र मूर्ति चोरीको असफल प्रयास भएको छ । तलेजु मन्दिर सुन्धारा परिसरमा करिब पौने १ बजे एक जना इटलियन नागरिकले मूर्ति चोरीको असफल प्रयास गरेक...
यौन दुर्व्यवहार आरोपमा अनाथालयका प्रमुख कारागार चलान
कञ्चनपुर, १८ फागुन | कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ । जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ । कल्याण अञ्च...
तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ
बाग्लुङ, १८ फागुन । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ । सायरले ढुङ्ग...









