समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अपराध

रोजगार बन्दै कारागारका कैदीबन्दी

रोजगार बन्दै कारागारका कैदीबन्दी


सुर्खेत, १७ फागुन | सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् । कैदीबन्दीले कारागारभ...

चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ

चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ


चितवन, १७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो । प...

सालनाल सहितको शिशु मृत फेला

सालनाल सहितको शिशु मृत फेला


सुर्खेत,  १७ फागुन ।  सल्यानमा सालनाल सहितको नवजात शिशु मृत फेला परेको छ। जिल्लाको कालीमाटी गाउँपालिका–४ डोढेरामा नवजात शिशु मृत फेला परेका हुन्। मंगलबार साँझ शारदा नदी किनारमा सालनालसहितको शिशु तैरिर...

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ

स्रोत नखुलेको भारतीय रुपैयाँसहित तीन जना पक्राउ


मोरङ, १६ फागुन । विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गबाट स्रोत नखुलेको  १ लाख ८३ हजार ७ सय ५० भारतीय रुपैयाँसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जहदा गाउँपालिका-७ का २६ बर्षीय र...

जुवातास खेलेकाे आराेपमा १५ जना पक्राउ

जुवातास खेलेकाे आराेपमा १५ जना पक्राउ


काठमाडौं, १७ फागुन । काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी ...

बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान

बैकिङ कसुरमा पक्राउ परेका पाण्डे जेल चलान


काठमाडौं, १४ फागुन । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी नुवाकोट लिखु गाउँपालिका–३ घर भइ काठमाडौं टोखा नगरपालिका–४ बस्ने ५२ वर्षीय डुण्डराज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनक...

कुटपिट गरी हत्या गरेको आरोपमा धादिङमा एक पक्राउ

कुटपिट गरी हत्या गरेको आरोपमा धादिङमा एक पक्राउ


धादिङ, १४ फागुन । कुटपिट गरी हत्या गरेको आरोपमा धादिङवाट एक पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालयका अनुसार   धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरील...

रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ

रिर्सोटमा लगेर बलात्कार गरेको आरोपमा भक्तपुरबाट एक पक्राउ


भक्तपुर, १४ फागुन ।  २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा अछाम मेल्लेख गाउँपालिका–६ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–१ बस्ने २१ वर्षीय उमेश रावललाई प्रहरीले पक्राउ गरेको छ । रावलले ...

लागुऔषधसहित ९ जना पक्राउ

लागुऔषधसहित ९ जना पक्राउ


काठमाडाैं, १२ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित नाै जना पक्राउ परेका छन् ।  रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागुऔषध चरेश १४ केजीसहित ३ जनालाई प्रहरीले...

लागुऔषधसहित २१ जना पक्राउ

लागुऔषधसहित २१ जना पक्राउ


काठमाडाै‌ , ११ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित २१ जना पक्राउ परेका छन् ।  सिन्धुलीकाे मरिण गाउँपालिका-४ चुरे जंगलबाट अवैध लागूऔषध गाँजा करिब १ सय १५ किलोग्राम, मोटरसाइकल ३ थान र खुकुरी २ था...