अपराध
सिरहा जिल्ला अदालत नजिकै बम विस्फोटको आशंका
चितवन, २७ फाल्गुण। सिरहा जिल्ला अदालत परिसर नजिकै बम विस्फोट भएको आशंका गरिएको छ। प्रारम्भिक सूचनाअनुसार आज दिउँसो करिब ४ बजेतिर सुतली बम विस्फोट भएको बताइएको छ। घटनापछि प्रहरी तथा सुरक्षा निकाय तत्...
गोकर्णेश्वरको झाडीबाट पेस्तोलसहित १०० राउन्ड गोली बरामद
चितवन, २७ फाल्गुण । काठमाडौँको गोकर्णेश्वरबाट प्रहरीले पेस्तोलसहित ठूलो परिमाणमा गोली बरामद गरेको छ। प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा पहेँलो पुल नजिकै खोला छेउको झाडीबाट मंगलबार द...
पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार मनोजकुमार चौधरी पक्राउ
चितवन, २० फाल्गुण। पर्सा प्रहरीले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरी सहित चार जनालाई शङ्कास्पद वस्तुसहित पक्राउ गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहर...
सूर्यविनायकबाट इन्सास राइफलसहित एक जना पक्राउ
चितवन, १९ फाल्गुण। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश बस्तीबाट हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बलको इन्टेलिजेन्ट ब्यूरो टोलीको सूचनाका आधारमा गरिएको कारब...
सर्वोच्च अदालतले नेकपा (बहुमत)का महासचिव बास्तोलालाई थुनामुक्त गर्न आदेश
चितवन, १४ फाल्गुण । सर्वोच्च अदालतले नेकपा (बहुमत) का महासचिव धर्मेन्द्रराज बास्तोलालाई थुनाबाट रिहा गर्न आदेश दिएको छ। बिहीबार न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास...
धरान–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जना पक्राउ
चितवन, ०५ फाल्गुण। धरान–२० बरडाँडामा प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेका दुई पिकअप गाडीलाई शंकाको आधारमा रोकी जाँच गर्दा जम्मा ...
हङ्गेरी पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने पक्राउ
चितवन, ०२ फाल्गुण। वैदेशिक रोजगारीका लागि हङ्गेरी पठाइदिने भन्दै आकर्षक तलबको प्रलोभनमा रकम ठगी गरेको आरोपमा ५६ वर्षीय महेश तामाङ पक्राउ परेका छन्। दोलखाको कालिन्चोक गाउँपालिका–४ घर भई हाल गोकर्णेश...
प्रहरी हवल्दार हत्या प्रकरणमा थप एक पक्राउ
चितवन, २८ माघ । दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन्। यससँगै घटनामा संलग्न आरोपमा पक्राउ पर्ने संख्या चार पुगेको छ भन...
चितवनमा इन्स्पेक्टर महत जबर्जस्ती करणी आरोपमा पक्राउ
चितवन, २८ माघ । महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा चितवनको इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महत पक्राउ परेका छन् । उनीलाई हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राख...
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
चितवन, २६ माघ । प्रहरीले अवैध लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा देशका विभिन्न स्थानबाट १४ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। पक्राउ परेकाबाट ट्रामाडोल ट्याब्लेट तथा खैरो हेरोइनजस्तो देखिने प...




