अपराध
चार दिनमा दुई सयभन्दा बढी पक्राउ, प्रहरीको खोजी अभियान तीव्र
चितवन, २२ चैत्र । नेपाल प्रहरी ले गुण्डागर्दी, बिचौलिया तथा अभद्र व्यवहारजस्ता गैरकानुनी गतिविधिविरुद्ध सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रह...
काठमाडौँमा जुवातास खेल्दै १९ जना पक्राउ, लाखौँ रुपैयाँ र तास बरामद
चितवन, २१ चैत्र । काठमाडौँमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–६, सिमलटारका ५२ वर्षीय मैते तामाङसहित उनीहरूलाई नियन्त्रणमा लिइएको ह...
शंकर ग्रुपका अध्यक्ष र छोरा पक्राउ, सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान तीव्र
चितवन, २१ चैत्र । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र उनका छोरा सुलभ अग्रवाल पक्राउ परेका छन्। सुलभ अग्रवाललाई प्रहरीले भैरहवाबाट नियन्त्रणमा लिएको हो भने शंकरलाल अग्रवाललाई शुक्रबार नै पक्राउ गरिए...
धनुषामा ४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
चितवन, २० चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र प्रहरी बलका एक प्रहरी निरीक्षकलाई ४० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा प्रहरी निर...
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
चितवन, १६ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ हुँदैछ। गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै तत्काल रिहाइको मागसहित आइतबार दायर ...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परामर्शदाता नियुक्तिमा भ्रष्टाचार, २१ जनाविरुद्ध मुद्दा
चितवन, ०८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा २१ जना र दुई कम्पनीविरुद्ध विशेष अदालतमा म...
मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत भट्ट पक्राउ
चितवन, ०२ चैत्र । कैलालीस्थित वन निर्देशनालयमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाएका...
महोत्तरीमा १०९ किलो गाँजासहित भारतीय कार नियन्त्रणमा
चितवन, ०१ चैत्र । महोत्तरीको रामगोपालपुर नगरपालिका–८ बाट नेपाल प्रहरीले १०९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको कार नियन्त्रणमा लिएको छ। नेपाल प्रहरी का अनुसार सहसौला चोक नजिकबाट भारततर्फ लैज...
मकवानपुरमा लागुऔषध सेवनकर्ताको आक्रमणमा प्रहरी सहायक निरीक्षक घाइते
चितवन, २८ फाल्गुण। मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक घाइते भएका छन्। प्रहरीचौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर त...
पूर्वसांसद दीपक मनाङे जेलमुक्त
चितवन, २७ फाल्गुण। गण्डकी प्रदेशका पूर्वसांसद राजीव गुरुङ (दीपक मनाङे) जेलमुक्त भएका छन्। ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा सजाय भुक्तान गरेपछि उनी बुधबार जेलबाट रिहा भएका हुन्। चक्रे मिलन सँग सम...








