अपराध
वीरगञ्ज कारागारमा एक कैदीबन्दीको उपचारका क्रममा मृत्यु
चितवन, २६ मंसिर । वीरगञ्ज कारागारमा कैदभुक्तान गर्दै आएका ३७ वर्षीय अनिल महतोको उपचारका क्रममा मृत्यु भएको छ। महतो वीरगञ्ज महानगर–१२ मुर्लीका स्थायी बासिन्दा थिए। कारागारका प्रशासक बाबुलाल रेग्मीले जा...
एक जना वृद्धको ट्रक र कार ठोक्किँदा मृत्यु
चितवन, २६ मंसिर । रौतहटको चन्द्रनिगाहपुरमा सवारी दुर्घटना हुँदा एक वृद्धको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम तिरको पहिलो लच्का नजिकै पूर्वबाट पश्चिम जाँदै ग...
एक जना नक्कली नोटसहित सर्लाहीबाट पक्राउ
चितवन, २५ मंसिर । सर्लाहीको विष्णु गाउँपालिका–६ बाट नेपाली एक हजार दरका ९५ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरिएको छ। भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा सवार ३...
जबरजस्ती करणी मुद्दामा एक प्रतिवादी पक्राउ
चितवन, २५ मंसिर । जेनजी आन्दोलनका क्रममा सिन्धुली कारागारबाट भागेका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादीलाई पक्राउ परेका छन् । प्रहरीका अनुसार भदौ २३ र २४ को जेनजी आन्दोलनको क्रममा कारागार तोडफोर्ड...
काठमाडौँको नागार्जुनमा ५ लाख बढीको चोरी, फरार व्यक्तिको खोजी जारी
चितवन, २४ मंसिर । काठमाडौँको नागार्जुन नगरपालिका-४ मा चोरी भएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो पर्साको वीरगंज महानगरपालिका-२ घर भएकी २८ वर्षीया रूबिना खातुनको कोठाबाट सुनका विभिन्न गरगहना र नगद ...
३१ ग्राम चरेससहित दुई युवा पक्राउ
चितवन, २३ मंसिर ।जिल्ला सदरमुकाम खलंगा बजार क्षेत्रबाट चरेससहित दुई जना पक्राउ परेका छन्। सोमबार साँझ खलंगाबाट ३१ ग्राम चरेससहित दुई युवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्...
३८ लाख बराबरको नगद र धनमाल चोरी
चितवन, २२ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिकामा ३८ लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । सूर्यविनायक नगरपालिका–५ कटुन्जे कोलडाँडा बस्ने ३५ वर्षीय सुशील थापाको घरबाट आइतबार राति ३८ लाख ४६ हजार रुपै...
खैरहनीमा गाई काट्ने ६ जना पक्राउ
चितवन , १५ मंसिर । पुर्वीचितवनको खैरहनीमा गाईको काट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । खैरहनी नगरपालिका वडा नम्बर६ १० बडगाउँ स्थित केराबारी भित्र गाई काट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । ईलाक...
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
चितवन, १४ मंसिर । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। आज उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। यसअघि, कात्तिक ११ गते सीआईबीले प्र...
वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा ३ जना पक्राउ
चितवन, १० मंसिर । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ महानगरपालिका–३ बस्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–३ घ...







