पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रकाशित मिति: आइतबार, चैत्र २२, २०८२ | १८:२८:१९
चितवन, २२ चैत्र । अदालतले पूर्वऊर्जामन्त्री दीपक खड्कामाथि अनुसन्धानका लागि थप सात दिनको म्याद दिएको छ ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न सात दिन म्याद थप भएको हो । उनलाई गत चैत १५ गते पक्राउ गरिएको थियो ।
प्रकाशित मिति : आइतबार, चैत्र २२, २०८२ |
१८:२८:१९
683

















