अर्थ-विजनेस
शुभम् पावरको पहिलो कारोबार खुल्यो
काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुभम् पावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘एसपीएल’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ । शुभमको पहिलो कारोबार प्रतिकित्ता २६५ रुपैयाँमा भएक...
औद्योगिक ग्राम निर्माण सुस्त
सुर्खेत, २२ फागुन । कर्णालीमा औद्योगिक ग्राम निर्माण कार्यमा अलमल देखिएको छ । संघीय सरकारले अघि सारेको एक स्थानीय तह एक औद्योगिक ग्राम निर्माण कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तहमा निर्माणले गति लि...
सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा ठाकुर निर्वाचित
भैरहवा, २१ फागुन । सिद्धार्थ उद्योग वणिज्य संघको ६४ औ साधारणसभा तथा अधिवेशनबाट ठाकुर कुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन । १ हजार एक सय सात मतसहित श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् । मतदान प...
सुनको भाउ ३०० रुपैयाँले बढ्याे
काठमाडौं, २१ फागुन । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, ...
इङवा हाइड्रोपावरको आईपीओ निष्काशन
काठमाडौं, २१ फागुन । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्काशन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड र...
अबैध व्यापारले नेपाली उद्योगी व्यवसायी संकटमा, धैर्य गर्न महासंघकाे आग्रह
भैरहवा , २० फाल्गुण । रुपन्देहीका उद्योगी व्यवसायीले खुला सिमाका कारण व्यवसायमा ठूलो असर परेको बन्दै केन्द्रिय स्तरबाट सिमा व्यवस्थापन गर्नुपर्ने बताएका छन ।सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ...
मोलुङ हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने
काठमाडौं, १८ फागुन । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । यसमा मागभन्दा ७.३२ गुणा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुने कम्पनीले जानाएको छ । उक्त आईपीओमा कुल १ करो...
युनाइटेड मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति
काठमाडौं, १८ फागुन । विद्युत् नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो । ...
राष्ट्र बैंकले २० अर्बको रिपो जारी गर्दै
काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । केन्द्रीय बैंकले तरलताको अभाव टार्न फागुन १८ गते रिपोको बोलकबोल गर्ने भएको छ । यो रिपो चैत २ गते परिपक्क हुनेछ । रा...
सुनको मूल्य ३०० रुपैयाँले बढ्यो, चाँदी भने स्थिर
काठमाडौं, १८ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोे...








