समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ

चितवन प्रहरीद्वारा एक करोडको गहनासहित तीन जना पक्राउ


चितवन, १७ फागुन । चितवनमा एक करोड बढी मूल्यको सुन र हिराको गरगहनासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले आज पत्रकार सम्मेलन गरि पक्राउ परेका तीनै जनालाई सार्वजनिक गरेको हो । प...

चितवन प्रदर्शनी केन्द्रमा जुत्ताचप्पल प्रदर्शनी सुरु

चितवन प्रदर्शनी केन्द्रमा जुत्ताचप्पल प्रदर्शनी सुरु


चितवन, १७ फागुन । चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी सुरु भएको छ । चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु...

बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने

बुद्ध एअरले फागुन २५ देखी भद्रपुर–पोखरा उडान भर्ने


पोखरा, १७ फागुन । बुद्ध एयरले आगामी मार्च ९ अर्थात २५ फागुन देखि भद्रपुर देखी पोखरासम्म  सिधा हवाई उडान भर्ने भएको छ । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान गरिरहेको बुद्ध एअरले अब पोखराबाट पनि जहाज ...

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा


काठमाडौं, १७ फागुन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर घोषणा वितरण गर्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८–८० को नाफाबाट सेयरधनीहरुलाई...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं, १७ फागुन । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख...

नेपाल विश्वविद्यालय निर्माणका लागि गैँडाकाेटले एक सय बिघा जग्गा दिने

नेपाल विश्वविद्यालय निर्माणका लागि गैँडाकाेटले एक सय बिघा जग्गा दिने


नवलपुर, १७ फागुन । नेपाल विश्वविद्यालय कहाँ र कहिले बनाउने भन्ने विषय पेचिलो बन्दै गईरहेका बेला गैँडाकोटमा १०० बिघा जग्गा उपलब्ध गराउन नगरपालिका तयार रहेको जनाएको छ । विशेषगरी नवलपुरमा नेपाल विश्वव...

चितवनमा भोलिदेखि जुत्ताचप्पल प्रदर्शनी सुरु हुँदै

चितवनमा भोलिदेखि जुत्ताचप्पल प्रदर्शनी सुरु हुँदै


चितवन, १६ फागुन । नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको प्रवद्र्धनका लागि चितवनको भरतपुरमा प्रथम फुटवयर एक्स्पो २०७९ हुने भएको छ । चितवनको भरतपुरमा रहेको चितवन प्रदर्शनी केन्द्रमा फा...

आशा लघुवित्तकाे लाभांश दर संशोधन

आशा लघुवित्तकाे लाभांश दर संशोधन


काठमाडौं, १६ फागुन । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बो...

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन

आकस्मिक सार्वजनिक बिदामा पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन


काठमाडौं, १२ फागुन । नेपाल राष्ट्र बैंकले सरकारले दिने आकस्मिक बिदामा पनि बैंक तथा वित्तीय संस्थालाई सेवा प्रवाह गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सरकारले आकस्मिक रुप...

गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ

गहुँको समर्थन मूल्य प्रतिकेजी ३३.५१ रुपैयाँ


काठमाडौं, १२ फागुन । सरकारले गहुँको समर्थन मूल्य ३३ रुपैयाँ ५१ पैसा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्विन्टल ३३५१ रुपैयाँ तोकेको हो ।