कृषि मन्त्रालयको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय मन्त्रिपरिषद्ले उल्ट्यायो
प्रकाशित मिति: सोमबार, चैत्र ०६, २०७९ | १५:५०:०९
काठमाडौँ , ६ चैत्र | राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको प्रवक्ता शर्माले बताइन् । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मल आपूर्ति तथा वितरण व्यवस्थापन समितिको रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गर्ने निर्णय गरेको थियो।
प्रकाशित मिति : सोमबार, चैत्र ०६, २०७९ |
१५:५०:०९
5105
















