अर्थ-विजनेस
सरकारलाई एनसेलले बुझायो बाँकी सबै पुँजीगत लाभकर,पाँच वर्षदेखिको विवाद अन्त्य
काठमाडौँ ३० चैत्र निजी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ। आइतबार एनसेलले ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर स्वरुप तिरेको हो। सर्वोच्...
खैरहनीमा राहतका लागि २८ लाख खर्च ( कोषमा सहयोग दाताहरुको नामावलीसहित )
चैत २९ गते । खैरहनी नगरपालिकाले पहिलो चरणमा वितरण गरेको राहतको खर्च सार्वजनिक गरेको छ । नगरपालिकाको आधिकारीक फेसवुक र सर्वपक्षिय छलफलमा पहिलो चरणमा भएको खर्च विवरण सार्वजनिक गरिएको हो । स्वास्थ्य क्षे...
राष्ट्रिय वाणिज्य बैंकको सिइओमा पुनः श्रेष्ठ
काठमाडौं,२८ चैत राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिको बैठकले किरणकुमार श्रेष्ठलाई चैत २९देखि लागू हुने गरी अर्को एक कार्यकालको लागि बैंकको प्रमुख कार्यकारी अधिकृत ९सिइओ०पदमा पुनः नियक्ति ...
कोरोना कोषमा करीब दुई अर्ब जम्मा
काठमाडौं, २६ चैत । सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक...
कोरोनाका कारण खर्बौ गुमाउँदै धनकुबेरहरु, अम्बानीले दैनिक ४८ अर्बभन्दा बढी गुमाउँदै
काठमाडौं, चैत्र २६ । कोरोना भाइरसका कारण संसार हल्लिएको छ । गरीब मुलुकलाई त यसै संकट थपिएकै छ, धनी देशहरु पनि यसबाट हायल कायल बनिरहेका छन् । अर्कातिर गरीब मानिस छाक टार्न नसकेर मृत्युको मुखमा पुग्न...
राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त
काठमाडौं,२४ चैत्र । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ। आज ९सोमबार० बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो। अधिकारी नेपाल...
राष्ट्र बैंकको गभर्नरका लागि मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस
काठमाडौं,२४ चैत्र । राष्ट्र बैंकको आगामी गभर्नरका लागि मन्त्रिपरिषदमा तीन जनाको नाम सिफारिस गरिएको छ । अर्थमन्त्रीको संयोजकत्वमा गठन भएको समितिले गभर्नरका लागि बरिष्ठ डेपुटी गभर्नर चिन्तामणि शिव...
कोरोना उपचार कोषमा एक अर्ब बढी सहयोग
काठमाडौं,२० चैत्र । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज एक अर्ब बढी रकम जम्मा भएको छ । ष्अिबभअलष्अ दभतधभभल मभकअचष्उतष्यल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना ...
सरकारको कोषमा निजामति कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब जम्मा गर्ने
काठमाडौं,१४ चैत्र सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोगार्थ निर्माण गरेको कोषमा कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब उपलब्ध गराउने भएका छन् । कर्मचारीहरूको ३ देखि ७ दिनको तलब...
इन्डक्सन चुल्होमा भन्सार छुट, बिजुलीको महसुलमा सहुलियत
काठमाडौं,१३ चैत्र। सरकारले इन्डक्सन चुल्हो आयातमा भन्सार महसुल छुट दिने घोषणा गरेको छ । नोभेल कोरोना संक्रमण रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । हा...









