अर्थ-विजनेस
आगामी वर्षको बजेट १९ खर्ब ६४ करोड
चितवन, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्बको बजेट ल्याएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेका हुन्...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
चितवन, १२ जेठ । स्थानीय बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा सात सयले घटेर १ लाख ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।हिजो आइतबार सुनको मूल...
आज बढ्याे सुनको भाउ, ताेलाकाे कति पुग्याे ?
चितवन, ११ जेठ । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ । ...
सुनको मूल्य घट्यो,कतिमा हुँदैछ आज कारोबार ?
चितवन, ०९ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ बिहीबारको तुलनामा आज एक तोला सुनको मूल्य रु एक हजार १०० ले घटेको हो । चाँदी पनि तोल...
आज कतिमा किनबेच हुँदैछ सुन ?
चितवन, ०८ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा रु एक हजार ७०० ले वृद्धि भएको छ । चाँदी...
एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, ताेलाकाे कति ?
चितवन, ०७ जेठ । सुनको मूल्य आज एकैपटक ५ हजार रूपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको हाे । याे सुन मंग...
नवनियुक्त गभर्नर पौडेलले गरे पदभार ग्रहण, यस्ताे छ पहिलाे निर्णय
चितवन, ०७ जेठ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पदभार ग्रहण गरेका छन् । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएर राष्ट्र बैङ्कको केन्द्रीय कार्यालय ...
विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नर नियुक्त
चितवन, ०६ जेठ । सरकारले अर्थविद् डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ। मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको कृषिमन्त्री रामनाथ अधिक...
सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?
चितवन, ०६ जेठ । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटी बढी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ...
साेमबार कति पुग्याे सुनकाे भाउ ?
चितवन, ०५ जेठ । साताको दोस्रो दिन सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो । महासंघकाअनुसार आज छापावाल सुन प्रतितो...





