आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, साउन ०९, २०८२ | ११:३५:२६
चितवन, ०९ साउन । आज बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९४ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २३ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन ०९, २०८२ |
११:३५:२६
2927














