आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, साउन ०५, २०८२ | १२:४८:२६
चितवन, ०५ साउन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ७ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, साउन ०५, २०८२ |
१२:४८:२६
2223










