समाबेसी खबर डट कम फ्लो गर्नुहोस

अर्थ-विजनेस

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य तोलामा ३ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?


चितवन, १३ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३०० सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्...

नेप्से परिसूचक ३८.८१ अंकले बढ्यो

नेप्से परिसूचक ३८.८१ अंकले बढ्यो


चितवन, १२ मंसिर । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३८.८१ अंक बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बुधबार नेप्से परिसूचक १.४६ प्रतिशतले वृद्धि भएको हो । आज कारोबार रकम ए...

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


चितवन, १२ मंसिर । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ६ सयमा कारोबार भएको छ । त्यस्तै आज चाँ...

२ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?

२ हजार ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको कति पर्छ ?


चितवन, ११ मंसिर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेर १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापा...

एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य

एकैदिन तोलामा झण्डै १६ हजारले घट्यो सुनको मूल्य


चितवन, १० मंसिर । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १५ हजार रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । ...

छ दिन थपियो गण्डकी प्रदेश महोत्सव

छ दिन थपियो गण्डकी प्रदेश महोत्सव


गैँडाकोट, ९ मङ्सिर । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव छ दिन थप गरिएको छ । मङ्सिर १० गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एव...

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

५० अर्ब तरलता खिच्दै राष्ट्र बैंक


चितवन, ०९ मंसिर ।  बैंकिङ प्रणालीमा लगातार अधिक तरलता भएपछि आइतबार राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ खिच्ने भएको छ । निक्षेप बढ्ने, तर कर्जा लगानी हुन नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलता छ । सोहीकारण र...

सुनको भाउ बढ्यो, तोलाको कति ?

सुनको भाउ बढ्यो, तोलाको कति ?


चितवन, ०९ मंसिर । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले बढेर एक लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । शुक्र...

गण्डकी प्रदेश महोत्सवको आज एकैदिन ४० हजार दर्शकले गरे अवलोकन

गण्डकी प्रदेश महोत्सवको आज एकैदिन ४० हजार दर्शकले गरे अवलोकन


गैँडाकोट, ८ मंसिर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवमा आज एकैदिन ४० हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ...

गण्डकी प्रदेश महोत्सव : आज आठ हजारले गरे अवलोकन

गण्डकी प्रदेश महोत्सव : आज आठ हजारले गरे अवलोकन


गैँडाकोट, ७ मंसिर । नवलपुरको गैँडाकोटस्थित नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको आज आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् । महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ गण...